काङ्ग्रेस अधिबेशन : आठराइ अपडेट

  • प्रकाशित मिति : September 4, 2021
  • sthaniyasarkar.com

तेह्रथुम :तेह्रथुम जिल्लाको आठराई गाउपालिका वडा नं. २ खाम्लालुङ्गमा नेपाली कांग्रेसको १४ औ वडा अधिबेशन सम्पन्न भएको छ ।

सुजन कुमार पाहिमलाई सभापती चयन गर्दै सम्पन्न भएको अधिबेशनले २२ सदस्यिय कार्य समिति चयन गर्यो । उक्त अधिबेशनले उपसभापतिहरुमा डोलेश्वर गिरी र सुर्य बहादुर खत्री, सचिबमा सुमन खापुङ र गणेश चोङ्बाङ साथै सह-सचिबमा सुना थलङ र देबि आचार्यलाई चयन गर्यो भने सदस्यहरुमा पुर्ण बहादुर हाङ्गस्रोङ्ग, प्रताप चोङ्गवाङ्ग, संयोग लिम्बू, डम्बर लिम्बू, गंगामाया ईश्व चोङ्गवाङ्ग, अन्जना तामाङ्ग, बिन्दा निरौला, संतोष लकान्द्री, अन्जना गिरी, दिर्घ थापामगर, रोशन गिरी, डोलेश्वर दवाडी, धन कुमारी लुङ्फुङ्वा, अतीत राई र लक्ष्मी कार्की चयन भएका छन ।

उक्त अधिबेशन कार्यक्रम नेपाल दलित संघका पुर्ब केन्द्रीय सदस्य रामकृष्ण लकान्द्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको तेह्रथुम आठराईबाट सुमन खापुङ्गले जानकारी दिएका छन ।