Sthaniya Sarkar |

सोमवार, बैशाख ७, २०८३ Monday 20th April 2026

पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग

काठमाडौँ । नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको बढ्दो मूल्यका कारण जनजीवनमा परेको असरलाई मध्यनजर गर्दै करका दर घटाएर पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । पार्टी सभापति गगन कुमार थापाको अध्यक्षतामा बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकाल्दै तत्काल हस्तक्षेप आवश्यक रहेको जनाएको हो । कांग्रेस प्रवक्ता देवराज घिमिरेद्वारा हस्ताक्षर गरी जारी विज्ञप्तिमा बैठकले...

अन्तराष्ट्रिय

सबै :

बङ्गलादेशमा बीएनपी नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या

ढाका, पुस २४ गते । बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी)का नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या गरिएको तथा कारवान बजार भ्यान एसोसिएसनका महासचिव अबु सुफियान मसूद गोली हानाहानमा घाइते भएको स्थानीय मिडियाले जनाएका छन् । मुसब्बिर बङ्गलादेश नेसनलिस्ट पार्टीको स्वयंसेवक शाखा ढाका सिटी नर्थ स्वेच्छासेबक दलका पूर्व महासचिव रहेको जनाइएको...

कला/मनोरञ्जन

सबै :

कस्तो रह्यो त`ऊनको स्वीटर’ले पहिलो साता?,कति कमायो?

काठमाडौं।नवीन चौहानद्वारा निर्देशित फिल्म ‘ऊनको स्वीटर’ले पहिलो साता राम्रो व्यापार गर्न सफल भएको छ। गत वैशाख २६ गते रिलिज भएको यस फिल्मले पहिलो साता ५ करोड ७५ लाखको व्यापार गरेको हो। निर्माण टिमले पहिलो साताको कमाइ सार्वजनिक गर्दै दर्शकलाई धन्यावाद दिएको छ। आजदेखि यो फिल्मको प्रदर्शन दोस्रो सातामा प्रवेश गरेको छ। गत फागुन २९ गते रिलिज भएको ‘अञ्जिला’पछि कुनै पनि नेपाली फिल्मले बक्स अफिस उछाल ल्याउन सकेका थिएनन्। यस्तो अवस्थामा ‘ऊनको...