काठमाडौंमा शेखर कोइराला पक्षको भेला (तस्बिरहरू)

काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आज काठमाडौंमा भेला गरेका छन्। कोइरालाले बागमती प्रदेशस्तरीय छलफल आयोजना गरेका हुन्। छलफल बालुवाटारस्थित ओपेरा होटलमा आज भएको हो। कार्यक्रममा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने कांग्रेस पूर्वपदाधिकारी, पूर्वकेन्द्रीय सदस्यहरू, जिल्ला सभापति र पूर्व सभापति, सांसद र पूर्वसांसद, बागमती प्रदेशका सांसद, कांग्रेस बागमती प्रदेश कार्यसमितिका पदाधिकारी एवं सदस्यहरू सहभागी थिए। देश र पार्टीको पछिल्लो परिस्थितिलाई […]

फागुन २१ मै निर्वाचन हुनैपर्छ : डा. शेखर कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तोकिएकै मितिमा अर्थात् फागुन २१ गते निर्वाचन अनिवार्य रूपमा हुनुपर्ने स्पष्ट धारणा व्यक्त गरेका छन्। आइतबार आफ्नो निर्वाचन क्षेत्र मोरङ–६ अन्तर्गत सुन्दरहरैँचा नगरपालिका वडा नं. ४ मा आयोजित स्थानीय नेताहरू तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा बोल्दै उनले प्रजातन्त्रको आधार नै निर्वाचन भएकाले कांग्रेस पार्टी निर्वाचनमा जान पूर्ण रूपमा तयार […]

सरकारले शिक्षकहरूमाथि गरेको बर्बरता निन्दनीय मात्रै नभएर घृणित भयो : कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता सांसद डा. शेखर कोइरालाले सरकारले शिक्षकहरूमाथि गरेको बर्बरता कांग्रेसले सहन नसक्ने अवस्थामा पुगेको बताएका छन्। वीपी कोईराला सोसलिस्ट इन्टरनेशनल नेपालद्वारा सोमबार काठमाडौँमा आयोजित ‘वीपीको समाजवाद र स्थानीय सरकार’ नामक पुस्तक लोकार्पण कार्यक्रममा उनले सरकारले शिक्षकहरूमाथि गरेको बर्बरता निन्दनीय मात्रै नभएर घृणित भएको टिप्पणी गरे। ‘शिक्षकहरूमाथि जुन बर्बरता हिजो सरकारले गर्‍यो, त्यो […]

सरकारले शिक्षक महासंघसँग गरेको सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गर्नुपर्छ : कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने बताएका छन् । डा. कोइरालाले सामाजिक सञ्जाल फेसबुकमार्फत शिक्षक महासंघको नेतृत्वमा भइरहेको काठमाडौँ केन्द्रित आन्दोलनबारे लेख्दै नेपाल शिक्षक महासंघबिच भएका सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गरी सरकारलाई शिक्षकका समस्या अविलम्ब  समाधान गरी शिक्षक कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न आग्रह […]