पूर्व राजालाई प्रधानमन्त्रीको प्रश्न- ५८ सालमा लगेको टेलिकमको तार खोई ?

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग विद्युतको तार फिर्ता माग्नुभएको छ । नेकपाको ७६औँ स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ०५८ सालमा लगेको तार फिर्ता गर्न भन्नुभएको हो । एमाले अध्यक्षसमेत रहनुभएका ओलीले ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएका बेला सञ्चार माध्यममाथि प्रतिवन्ध लगाइएको स्मरण गर्दै सोध्नुभयो, ‘अहिले प्रेसवालाहरु के भन्छन् कुन्नी, म […]
निलम्बित एमाले नेतृ पाण्डेसँग ओलीको ४५ मिनेट भेट

काठमाडौं। नेकपा एमाले पार्टीबाट निलम्बित भएकी एमाले नेतृ विन्दा पाण्डेले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकी छिन्। मंगलबार दिउँसो पाण्डे अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेकी थिइन्। पाण्डे र ओलीबिच करिब ४५ मिनेट कुराकानी भएको बताइएको छ। भेटमा ओलीले पाण्डेलाई पुरानो वर्षका तितामिठा कुराहरु विर्सेर पार्टीको काममा लाग्न आग्रह […]
एमालेले ७ जनालाई ‘कम्युनिष्ट योद्धा’ का रूपमा सम्मान गर्ने

काठमाडौं । नेकपा एमालेले कम्युनिष्ट आन्दोलनमा योगदान गर्नेहरूलाई सम्मान गर्ने भएको छ । वैशाख ९ गते पार्टी स्थापनाको ७६ औँ वर्षगाँठ भव्य रूपले मनाउने सचिवालय बैठकले निर्णय गरेको हो। सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ दिशा, ऊर्जा र सङ्कल्पका साथ अगाडि बढाउने सङ्कल्प गर्ने बताए। उनले भने, ‘यस वर्ष पनि विगतका वर्षहरूमा […]
पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको नयाँ बर्षको शुभकामना सन्देशप्रति नेकपा एमालेले आपत्ति

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको नयाँ बर्षको शुभकामना सन्देशप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । पार्टी सचिवालयको बैठकले ज्ञानेन्द्र शाहको अभिव्यक्ति आपत्तिजनक रहेको निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए । ‘पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्ति आएको छ । उहाँको मनमा अझै पनि राजतन्त्र फर्काउन सकिन्छ कि, अहिलेका उपलब्धिहरुलाई पछाडि फर्काउन सकिन्छ कि भन्ने आशा र त्यस […]