बर्दियाको केही स्थानमा भारी वर्षा

काठमाडौँ।पछिल्लो एक घण्टामा बर्दियाको मनपुर वर्षा मापन केन्द्र र आसपासको क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागले बिहीबार दिउँसो ३ः२० बजे जारी गरेको सूचना अनुसार सो क्षेत्रहरू भई बहने स–साना खोलामा पानीको बहाव बढ्न सक्ने अनुमान गरिएको छ । तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा बसोबास गरिरहेकाहरूले आवश्यक […]

भूमिहीन-सुकुम्बासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आयोगको आह्वान

काठमाडौँ।भूमि समस्या समाधान आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आह्वान गरेको छ। आयोगले आज (बिहीबार)सूचना जारी गर्दै आजदेखि ३५ दिनभित्र सम्बन्धित स्थानीय तहबाट वडाका तोकिएका स्थानमा निवेदन दिन आह्वान गरेको हो। ‘भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउनको लागि आयोगले तोकेको ढाँचा बमोजिम निवेदन फाराम भरी […]

बाढीले विनयी खोलाको डाइभर्सन पुरेपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नवलपुर। बुधबार राति आएको बाढीले डाइभर्सन पुरेपछि पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटबल सडक खण्ड अवरुद्ध भएको छ । बाढीले विनयी त्रिवेणी गाउँपालिकाको विनयी खोलाको डाइभर्सन पुरेपछि बिहबिार बिहान ८ः४५ बजेदेखि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । वर्षातका कारण अचानक पानीको बहाव बढ्न गई डाइभर्सन माथिबाट पानि बगेपछि बाटो बन्द भएको जिल्ला प्रहरी कार्यालयका […]

महालेखाको नजरमा अछुतो रहेनन् बालेन!

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको मेयरर बालेन शाहपनि महालेखाकोको नजरमा अछुतो रहेनन् सकेनन्। महानगरपालिकाले आर्थिक वर्ष २०८०र८१ मा गरेका विभिन्न खर्चहरू ऐन तथा कानूनविपरीत रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमा काठमाडौं महानगरद्वारा गरिएका विभिन्न खर्चहरूमा व्यापक प्रश्न उठाएको छ । महानगरद्वारा गरिएका वैदेशिक भ्रमण, सल्लाहकारको खर्च, अतिथि सत्कार,अनुदान वितरण जस्ता […]

झापामा तीन जना मृत फेला

झापा । जिल्लाका तीन स्थानमा तीन जना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार बुधबार बिहान अर्जुनधारा–४ मदनपुर जलाधर सडक, बिर्तामोड–२ फूलबारी टोल र अर्जुनधारा–११ नयाँबस्तीमा शव भेटिएका हुन् । अर्जुनधारा–४मा भेटिएको शवको परिचय नखुलेको, बिर्तामोड–२ फूलबारी टोलका ३६ वर्षीय राम टुडू र अर्जुनधारा–११ नयाँबस्तीमा ६० वर्षीय मित्रलाल कामी मृतावस्थामा […]

आज ललितपुरलगायत २४ जिल्लामा बाढीको जोखिम

काठमाडौँ।जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (जेठ २८, बुधबार) ललितपुरसहित २४ जिल्ला र आसपासका क्षेत्रमा बाढीको जोखिम देखिएकाले स्थानीयलाई सतर्कता अपनाउन सुझाव दिएको छ।माथिका जिल्लामध्ये महाशाखाले बाँकेसहित पश्चिमका सात जिल्लामा ‘एल्लो वारेन्ट’ (मध्यम जोखिम) जारी गरेको छ।महाशाखाका अनुसार आज इलाम, तेह्रथुम, पाँचथर, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, ललितपुर, उदयपुर, संखुवासभा, खोटाङ रामेछाप, कास्की, […]

बनेपामा सशस्त्र प्रहरीद्वारा विपद् अनुशिक्षण तालिम

काभ्रे।बनेपा नगरपालिकाको सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल, नं. १५ गण, काभ्रेले आयोजना गरेको ३ दिने विपद् अनुशिक्षण तालिम तथा विपद् सूचक समापन कार्यक्रम सम्पन्न भएको छ। तालिमको समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिनुका साथै आगामी दिनमा थप विपद् व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन गर्ने प्रतिवद्धता जनाइएको छ। तालिममा १४ वटै वडाबाट ७४ जनाको सहभागिता रहेको थियो। […]

सर्लाहीको चुरेवर्ती क्षेत्र अहिले पनि सोलार र टुकी बत्तीको भरमा

सर्लाही। सर्लाहीको चुरेवर्ती क्षेत्रका करिब ७०० घरधुरीमा बिजुली पुग्न अझै बाँकी छ । भौगोलिक हिसाबले विकट चुरेपाखाका अहिले पनि सोलार र टुकी बत्तीको भरमा छन् । नेपाल विद्युत प्राधिकरणको लालबन्दी वितरण केन्द्रका अनुसार लालबन्दी नगरपालिकाको वडा नं. १३, १४ र १५ मा मात्र ६१० घरधुरीमा बिजुली बत्ती पुगेको छैन । लालबन्दी नगरपालिका कार्यालयले लालबन्दी १३ […]

कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन, भोलिदेखि बदली हुने

काठमाडौँ । नेपालमा सरदर मितिभन्दा १५ दिन अघि अर्थात यही जेठ १५ गते मनसुन कोशी प्रदेश भित्रिएको थियो । तर मनसुन कोशी प्रदेशबाटै पूर्वी एसिया फर्किएको छ । पूर्वी एसिया क्षेत्रमा बलियो न्यूनचापीय क्षेत्र बनेकाले मनसुनी वायु नेपालको कोशीबाट उता सोहोरिएको मौसमविद् बताउँछन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले […]

सङ्खुवासभाको किमाथाङ्कामा बाढीले नेपाल-चीन सीमा स्तम्भ बगायो

सङ्खुवासभा। जिल्लाको उत्तरी भेग भोटखोला गाउँपालिका–१ किमाथाङ्कामा आएको बाढीले नेपाल–चीन सिमानामा रहेको सीमा स्तम्भ बगाएको छ । निरन्तरको वर्षापछि जेठ १८ गते दोङगोप्पा खोला र छोकाङ खोलामा आएको बाढीले ७१ नम्बरको सीमा स्तम्भ बगाएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए। बगाइएका सीमा स्तम्भ किमाथाङ्का नाका नजिकै रहेको प्रहरी चौकीबाट करिब १५ […]