वैशाखयता विपद्कामा परि ८४ जनाको मृत्यु, २६ जना बेपत्ता

काठमाडौं । यो वर्ष वैशाखयता विपद्का घटनामा परेर ८४ जनाको मृत्यु भएको छ। यस अवधिमा विपद्मा परेर २६ जना बेपत्ता भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकणका अनुसार वैशाख १ गतेदेखि असार २६ गतेसम्म सबैभन्दा धेरै चट्याङबाट २४ जनाले ज्यान गुमाएका छन्। चट्याङमा परेर १५५ जना घाइते भएका छन्। चट्याङपछि आगलागीमा परेर १३ जनाको मृत्यु […]
बौद्धमा आगलागी, एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ३ स्थित हरिप्रसाद गौतमको घरमा आगलागी हुँदा ६५ वर्षीय उर्मिला तामाङको मृत्यु भएको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराका अनुसार बिहीबार दिउँसो ४ः०६ बजे आगलागी भएकोमा साढे तीन तले घरको भुइँ तलाको कोठामा बस्ने काभ्रे चौरीदेउराली वडा नम्बर ३ का तामाङको मृत्यु भएको हो । प्रहरी वृत्त […]
भोटेकोशी बाढीले विस्थापित चार सय ८५ जनाको उद्धार

काठमाडौँ । भोटेकोशीमा आएको बाढीमा फसेका चार सय ८५ जनाको उद्धार भएको छ। असार २४ गते राति भोटेकोशीमा आएको बाढीका कारण पूर्ण रुपमा बन्द भएको स्याफ्रुबेशी र रसुवागढी सडकखण्ड सशस्त्र प्रहरीसहितको सुरक्षार्मीले अस्थायी पदमार्ग बनाएर अलपत्र परेका स्थानीय चार सय ८५ जनालाई उद्धार गरेको हो । बिहीबार दिउँसोसम्ममा चार सय ८५ जनालाई उद्धार गरेर सुरक्षाकासाथ […]
गुल्मीका तीन युवा कृषक पशुसेवा विज्ञ केन्द्रद्वारा सम्मानित

गुल्मी । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले गुल्मीका तीन जना कृषकलाई सम्मानित गरेको छ । धुर्कोट गाउँपालिका वडानम्बर–६ का अर्याल पशुपंक्षी फार्मका सञ्चालक मेघनाथ अर्याल, इस्मा गाउँपालिका वडानम्बर–३ का ग्यालेक्सी कृषि फार्मका गोकर्ण नेपाली र गुल्मीदरबार गाउँपालिका वडानम्बर–रेसुङ्गा एग्रो एण्ड रिर्चस फार्म विशाल थापालाई सम्मान गरिएको हो । यी कृषकहरु मध्ये नेपालीलाई सर्वोकृष्ठ, अर्याल […]
हाइवे अपडेट: कहाँ–कहाँ अवरूद्ध छन् सडक ?

काठमाडौँ । बाढी र पहिरोका कारण देशभरका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् । सडक विभागका अनुसार बिहीबार दिउँसोसम्म चीनसँगको नाका जोड्ने रसुवागढी सडकदेखि कर्णाली करिडोरसम्मका ६ वटा मुख्य सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् । त्यस्तै ७८ वटा सडकमा एकतर्फी मात्र सवारी सञ्चालनमा आउँदा सडक यातायात अस्तव्यस्त बनेको छ । मंगलबार बिहानै चीनतर्फबाट आएको बाढीले […]
राजविराज नगरपालिकाको मलेठ टोलमा आगलागी

सप्तरी । सप्तरीको राजविराज नगरपालिका ९ स्थित मलेठ टोलमा बिहीबार आगलागी हुँदा दुई लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय पुलकित खंगको घरमा आगलागी भई तीनवटा घर सहित अन्नपात, लत्ताकपडा, भाडावर्तन र नगद सहित जलेर नष्ट भएको छ । खाना पकाउने क्रममा चुलोबाट आगो सल्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका […]
लम्की चुहा नगरपालिकामा अटोले ठक्कर दिँदा महिलाको मृत्यु

चौमाला । कैलालीको लम्की चुहा नगरपालिका–६ स्याउलेमा अटाले ठक्कर दिँदा पैदल यात्री एक महिलाको मृत्यु भएको छ । बुधबार साँझ लम्की चुहा नगरपालिका–६ स्याउलेमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको अटोले पैदल यात्री स्थानी ५५ वर्षीया लक्ष्मी ढुङ्गानाको मृत्यु भएको हो । म १ ह ८५८ नम्बरको अटोको ठक्करबाट गम्भीर घाइते हुनुभएको लक्ष्मीलाई मेडिकल कलेज कोहलपुर […]
हाइवे अपडेट: अरनिको राजमार्गमा पहिरो, सडक पूर्णरूपमा अवरुद्ध

सिन्धुपाल्चोक । नेपाल–चीन जोड्ने अनरनिको राजमार्ग सडक पहिरोको कारण पूर्णरूपमा अवरुद्ध भएको छ । कोदारीस्थित अनरनिको राजमार्गको इकु भन्ने स्थानमा आज बिहान आएको पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको हो । माथिबाट पहिरो खस्ने र तलबाट भोटेकोशीले सडक कटान गरेपछि सडक सुचारु गर्न समस्या भएको प्रहरीले जनाएको छ । सडक विभाग र प्रहरीले सडक खुलाउने प्रयास […]
यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। यसले गर्दा देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। बिहीबार बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम […]
पहिरोले म्याग्दी नदी थुनियो, तटीय क्षेत्रका बस्तीहरुमा सतर्कता अपनाउन आग्रह

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो म्याग्दी नदी थुनिएको छ । पहिरो नदीमा थुप्रिएर तलाउ बनेको धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिए। त्यहाँ निरन्तर पहिरो खसिरहेको जनाइएको छ । धौलागिरि गाउँपालिका ४ र ७ को सिमाना काउसीबोटको भिरमुनि म्याग्दी नदीमा पहिरो थुप्रिएर थुनिएको हो । बिहान भारी वर्षापछि बढेको […]