काठमाडौं महानगरपालिकाः विगत ६ महिनादेखि बस्न नसकेको बैठक १ मिनेटमै टुंगियो

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर वालेन र प्रमुख प्रशासकीय अधिकृतबीचको टसलका कारण रोकिएको काठमाडौं महानगरपालिकाको बजेट असार २९ गते आउने भएको छ । शुक्रबार बसेको कार्यपालिका बैठकमा मेयर साहले २९ गते आइतबार दिउँसो २ बजे नगरसभा अधिवेशन तय भएको जानकारी गराएका हुन् । बैठकका लागि २४ एजेन्डा तय भएकोमा आज कार्यपालिका बैठकको मिति तोकेर मेयर साहले […]
आज काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्दै

काठमाडौं । आज काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्दै छ। महानगरपालिकाका मेयर बालेन्द्र साहले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक आह्वान गरेपछि आज बैठक बस्न लागेको हो । सो अघि बिहान ११ः०० बजे बजेट स्रोत समितिको बैठक बस्ने छ भने उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्ने छ। कानुनी तथा औपचारिकता पूरा […]
बालेनले बोलाए महानगरपालिकाको कार्यपालिका बैठक, असार मसान्तभित्रै बजेट पास गर्ने तयारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक आह्वान भएको छ । मेयर बालेन्द्र साह (बालेन)ले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोलाएका हुन् । मेयरको सचिवालयका अनुसार त्यसअघि ११ बजे बजेट स्रोत समितिको बैठक बस्नेछ । त्यसपछि उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ । कानुनी औपचारिकता पूरा भए २ बजेको […]
संयमित भई बजेट ल्याउन मेयर बालेनलाई उपप्रमुखको अपिल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले संविधान र कानुनले तोकेको परिधिभित्र रहेर, खुला छलफल गरी संयमित भई बजेट ल्याउने प्रक्रियामा सहभागी हुन सबै जनप्रतिनिधिलाई अपिल गरेकी छन्। उनले आज सामाजिक सञ्जालमा एक सन्देश सार्वजनिक गर्दै यस्तो अपिल गरेकी हुन्। ‘म सबै जनप्रतिनिधि साथीहरूलाई आग्रह गर्न चाहन्छु कि हामीले संविधान र कानुनले तोकेको परिधिभित्र रहेर, […]
मनसुनजन्य रोगबाट बच्न काठमाडौं महानगरको सबै वडामा भेला

काठमाडौँ । मनसुन सुरु भएसँगै मनसुनजन्य रोगहरूको जोखिम हुन्छ । यो मौसममा हुने रोगको जोखिम रोक्ने उद्देश्यले काठमाडौँ महानगरले सबै वडामा भेला राखेको छ ।शुक्रवार ३२ वटै वडाका जनप्रतिनिधि, युवा क्लब, महिला समूह, महिला स्वास्थ्य स्वयंसेविका, राजनीतिक दलका प्रतिनिधिहरू सहित भेला राखेको हो । भेलामा उनीहरु बिचमा यो मनसुनमा फैलिने रोगहरू डेंगी, झाडापखाला र हैजाको […]
कामपाले कक्षा ११ र १२ का विद्यार्थीका लागि खुलायो अनलाइन छात्रवृत्ति

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गरेको छ। महानगरको शिक्षा विभागले आज सूचना जारी गर्दै आज (असार १८) देखि आवेदन खुला गरिएको जानकारी दिएको हो। महानगरपालिकाको वेवसाइट वा यसमार्फत आवेदन दिन सकिने महानगरपालिकाले जनाएको छ ।आजदेखि यही असार २७ गते राति ११ः५९ बजेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख […]
देशका प्रमुख स्थानीय तहहरुको बजेट घोषणा हुदॅा काठमाडौं र धरानको बजेट अन्योल

काठमाडौं । संवैधानिक व्यवस्था अनुसार आज मंगलबार (असार १० गतेभित्र)सम्म देशका सबै पालिकाले आगामी आर्थिक वर्षको बजेट पेस गरिसक्नुपर्छ । देशका धेरै स्थानीय तहले हिजो अस्ति नै बजेट पेस गरिसके भने कति स्थानीय तहले आज मंगलबार धमाधम बजेट प्रस्तुत गरिरहेका छन् । देशका प्रमुख स्थानीय तहमध्येका भरतपुर महानगरपालिका, पोखरा महानगरपालिका, बुटवल उपमहानगरपालिका लगायतले यसअघि नै […]
आफ्नै निर्णयबाट पछि हट्न बाध्य भए बालेन, चार वडाध्यक्षलाई पुरानै जिम्मेवारी

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले चार जना वडाध्यक्षहरूलाई पुरानै जिम्मेवारी दिएका छन्।यसअघि मेयर साहले वडाध्यक्षहरू आशाराम संगत, मचाराजा महर्जन, ख्यामराज तिवारी र नवीन मानन्धरको जिम्मेवारी खोसेका थिए। उनीहरू क्रमशः सम्पदा तथा पर्यटन, विधायन, सुशासन र सूचना तथा प्रविधि समितिको जिम्मेवारीमा थिए। मेयर साहले केही समयअघि उनीहरूलाई जिम्मेवारीबाट हटाएका थिए। अहिले उनीहरूलाई पुरानै जिम्मेवारी दिइएको […]
उच्च अदालतको आदेश दिएपछि कार्यालय पुगे काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डे

काठमाडौं । काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे बिहीबार कार्यालयमा पुगेका छन् । फूलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएपछि पाण्डे बिहीबार कार्यालय समयमै हाजिर भएका हुन् । बुधबार न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेलाई निलम्बन गर्ने आदेश कार्यान्वयन र मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि नगर प्रहरी प्रमुखकै जिम्मेवारीमा […]
वायु प्रदूषण हेर्न ‘काठमाडौँ महानगर वायु गुणस्तर निगरानी ड्यासबोर्ड’

काठमाडौँ।काठमाडौँ महानगर क्षेत्रभित्र जडान गरिएका वायु प्रदूषण मापन यन्त्रमा प्रकाशित तथ्यांक हेर्न महानगरपालिकाले ‘काठमाडौँ महानगर वायु गुणस्तर निगरानी ड्यासबोर्ड’ सार्वजनिक गरेको छ।विश्व वातावरण दिवसका अवसरमा काठमाडौँ महानगरपालिकाले बिहीबार ड्यासबोर्ड सार्वजनिक गरेको हो। ड्यासबोर्डबाट काठमाडौँ महानगर क्षेत्रका विभिन्न १८ ठाउँमा जडान गरिएका उपकरणले देखाएको पीएम दुई दशमलव पाँच र वायु गुणस्तर सूचकांकको विवरणलाई वास्तविक समयमा हेर्न […]