काठमाडौँ महानगरद्वारा कुल २५ अर्ब बजेटमध्ये १३ अर्ब मात्रै खर्च

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजित कुल बजेटमध्ये करिब आधा मात्र खर्च गरेको तथ्याङ्कले देखाएको छ। महानगरपालिकाले सार्वजनिक गरेको तथ्यांकअनुसार कुल २५ अर्ब ८६ लाख ५२ हजार रुपैयाँको बजेटमा १३ अर्ब ३ करोड ८५ लाख १७ हजार रुपैयाँ (५२.१३%) मात्र खर्च भएको हो। तथ्याङ्कले महानगरको प्रशासनिक तथा चालु प्रकृतिका खर्च सन्तोषजनक […]

बाटोमा निर्माण सामग्री राख्दा काठमाडौं महानगरद्वारा १५ हजार जरिवाना

काठमाडौँ । काठमाडौँ महानगर प्रहरीले बाटोमा निर्माण सामग्री राखी सडक अवरोध गरेको आरोपमा एक व्यक्तिलाई १५ हजार जरिवाना गरेको छ । महानगर प्रहरीले निर्माण सामग्री राखी सडक अवरोध गर्ने विनोद शाहलाई १५ हजार जरिवाना गरेको हो । शाहले  काठमाडौँ महानगरपालिका वडा नं. ३२ कोटेश्वर महादेवस्थान जाने भित्री बाटोमा निर्माण सामग्री राखेका थिए ।

काठमाडौँ महानगरको छात्रवृत्तिको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौैं । काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि  भएको  प्रवेश परीक्षाका नतिजा आएको छ । महानगरपालिकाको कक्षा ११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा हेर्न   प्राप्त पासवर्ड र विवरणबाट लगइन गरी रिजल्ट हेर्न सकिन्छ। परीक्षा  ५४ वटा परीक्षा केन्द्रहरूमा […]

डेङ्गुको जोखिमबाट बच्न काठमाडौँ महानगरपालिकाले आग्रह

काठमाडौँ । नियमित पानी परेकाले डेङ्गु सङ्क्रमणको जोखिम बढेको भन्दै काठमाडौँ महानगरपालिकाले सचेत रहन आग्रह गरेको छ । विगत एक महिनादेखि नियमितजसो पानी परिरहेकाले ‘एडिज’ जातिका पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको सङ्क्रमणको जोखिम पनि बढेको भन्दै सचेत रहन आग्रह गरिएको महानगरको महामारी रोग रोकथाम तथा नियन्त्रणका लागि स्रोत व्यक्ति ऋषि भुषालले बकाए । डेङ्गुबाट कोही […]

काठमाडौँ महानगरमा छात्रवृत्तिका लागि १८ हजार आवेदन, साउन ३ गते परीक्षा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ का लागि खुलाएको छात्रवृत्तिमा झण्डै १८ हजार विद्यार्थीले आवेदन दिएका छन्। स्थानीय सरकार सञ्चालन ऐनले छात्रावृत्तिको व्यवस्थासम्बन्धी जिम्मेवारी स्थानीय सरकारलाई दिएसँगै महानगरले देशका ७७ वटै जिल्लाका विद्यार्थीबाट आवेदन प्राप्त गरेको हो । गएको दुई वर्षदेखि महानगरले आफ्नो क्षेत्रभित्रका निजी विद्यालयहरूमा भर्ना हुने कुल संख्याको १० प्रतिशत विद्यार्थीलाई […]

काठमाडौं महानगरपालिकाले जमिनको मुल्य तोक्यो, कहाँको जग्गाको मूल्य कति ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि महानगर क्षेत्रभित्रका प्रमुख सडक एवं अन्य सडकको दायाँबायाँ जोडिएका जग्गाहरुको प्रतिआना मूल्य तय गरेको छ । तर यो मूल्य प्रचलित व्यवसायिक मूल्य भन्दा धेरै कम रहेको छ । महानगरले सार्वजनिक गरेको मूल्य अनुसार काठमाडौंका मुख्य क्षेत्र न्यूरोड ,दरबारमार्ग, पुतलीसडक, सिंहदरबार रत्नपार्क लगायतको क्षेत्रको जग्गाको प्रतिआना […]

काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयलाई लक्षित सिपिआर तालिम

काठमाडौँ । क्षेत्रपाटी क्लबले आइतबार एकदिने प्राथमिक उपचार तथा सिपिआर तालिम आयोजना गरेको छ ।विपद्को समयमा प्राथमिक उपचारको अभावमा कसैले ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले क्षेत्रपाटी क्लबले प्राथमिक उपचार तथा सिपिआर तालिमको गरेको हो । काठमाडौँ महानगरपालिका १७ वडाका स्थानीय तथा उक्त क्षेत्र आसपासका सामुदायिक विद्यालयलाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रममा प्रशिक्षक लक्ष्मण मालीले प्रशिक्षण […]

यस्तो छ काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार बसेको १७ औं नगरसभाको पहिलो बैठकमा उपप्रमुख सुनिता डंगोलले सार्वजनिक गर्दै महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ । २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य […]

अव काठमाडौँका सामुदायिक विद्यालयमा स्पोर्ट एकेडेमी र डिजिटल शिक्षा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज १७ औँ नगर सभाबाट आगामी आर्थिक वर्ष २०८२–८२ को नीति तथा कार्यक्रम ल्याएको छ । मेयर बालेन्द्र शाहले विद्यालयमा स्पोर्ट एकेडेमी, डिजिटल शिक्षा उद्यमशीलता क्लब स्थापना गरिने बताएका छन् । मेयर शाहले सामुदायिक विद्यालयमा स्पोर्ट एकेडेमी, डिजिटल शिक्षा उद्यमशीलता क्लब स्थापना गरिने बताउदै भने शारीरिक रुपमा अशक्त (अपाङ्गता) , अटिजम, […]

काठमाडौँ महानगरपालिका : बजेट नगरसभा बैठकमा पेस गर्न कार्यपालिकाको सिफारिस

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाको कार्यपालिकाले आगामी आर्थिक वर्षको बजेट नगर सभामा पेस गर्न निर्णय गरेको छ । आज २ बजे बस्ने नगर सभाको बैठकमा आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रम र बजेट प्रस्तुत गर्ने निर्णय भएको महानगर स्रोतले बताएको छ ।आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मेयर बालेन्द्र शाह (बालेन) र बजेट उपप्रमुख सुनिता डङ्गोलले […]