काठमाडौँ । काठमाडौँ महानगर प्रहरीले बाटोमा निर्माण सामग्री राखी सडक अवरोध गरेको आरोपमा एक व्यक्तिलाई १५ हजार जरिवाना गरेको छ । महानगर प्रहरीले निर्माण सामग्री राखी सडक अवरोध गर्ने विनोद शाहलाई १५ हजार जरिवाना गरेको हो ।

शाहले  काठमाडौँ महानगरपालिका वडा नं. ३२ कोटेश्वर महादेवस्थान जाने भित्री बाटोमा निर्माण सामग्री राखेका थिए ।

522337822_1292651249039778_1030757241702287676_n

Leave a Reply

Your email address will not be published. Required fields are marked *