आज कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह केही बढेको देखिएको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी र तराई […]

मेलम्ची नगरपालिकामा स्वास्थ्य कार्यक्रमको वार्षिक समिक्षा : उपलब्धि, चुनौती र सुधारका सम्भावना

मेलम्ची । मेलम्ची नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालनमा रहेका स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समिक्षा आजदेखि सुरु गरेको छ। उपप्रमुख उमा प्रधानको अध्यक्षतामा सुरु भएको समिक्षा कार्यक्रम नगरपालिकामा स्वास्थ्य सेवाको पहुँच, गुणस्तर, र प्रभावकारितामाथि गहिरो समीक्षा गर्ने उद्देश्यले आयोजना गरिएको हो। विगतको उपलब्धि र प्रगतिको मूल्याङ्कन कार्यक्रममा नगर क्षेत्रभित्रका सम्पूर्ण स्वास्थ्य संस्थाहरूले आफ्नो वार्षिक […]

राष्ट्रिय अनुसन्धान विभागले माग्यो ९० जना कर्मचारी (सूचनासहित)

काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदका लागि ९० जना कर्मचारी माग गरेको छ । विभागले आज एक सूचना जारी गर्दै नेपाल विशेष सेवाको अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदका लागि दरखास्त आह्वान गरेको हो । विभागले अनुसन्धान अधिकृत ४० जना र अनुसन्धान सहायक ५० जना मागेको हो । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि […]

आज ५२ जिल्लामा बाढीको सम्भावना, काठमाडौँसहित ३१ वटामा ‘एल्लो अलर्ट’

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज शुक्रबार राजधानी काठमाडौँसहित देशका ५२ जिल्लामा बाढीले जोखिम निम्त्याउन सक्ने सम्भावना देखिएको जानकारी दिएको छ। उल्लिखित जिल्लामध्ये बाढी महाशाखाले ३१ जिल्लालाई पहेँलो रङ अर्थात् एल्लो अलर्टसमेत दिएको छ। बाढी महाशाखाका अनुसार आज दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, रुकुमपूर्व, रुकुमपश्चिम, सल्यान, सुर्खेत, दैलेख, […]

आज देशका यी नदीमा बाढीको जोखिम उच्च

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आजका लागि बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै प्रमुख नदीहरूमा जलस्तर उल्लेख्य बढ्ने तथा केही नदीहरूमा आकस्मिक बाढीको सम्भावना रहेको जनाएको छ। आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यीनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव […]

यी भूभागमा भारी वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाएको छ । साथै बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढेको छ । विभागका अनुसार अहिले कोशी, मधेस र बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । बागमती र गण्डकी प्रदेशको […]

बुधबार दिउँसो देशभर साधारणतया बदली हुने

काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार दिउँसो देशभर साधारणतया बदली रहने तथा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत पहाडी भागका केही स्थानका साथै तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका […]

आज यी स्थानहरुमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर भन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाएको छ । हाल देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ भने गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा कोशी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशक […]

मनसुन सक्रियः सुदूरपश्चिम र कर्णालीमा भारी वर्षा

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा आफ्नो औसत स्थानमा सक्रिय रहँदा र बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव बढ्दा देशभरको मौसम प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाले सोमबार देशभर साधारणतया बदली रही अधिकांश स्थानमा वर्षा हुने जनाएको छ, विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार […]

बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव: थोरै स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थान र अन्य प्रदेशका […]