काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदका लागि ९० जना कर्मचारी माग गरेको छ ।
विभागले अनुसन्धान अधिकृत ४० जना र अनुसन्धान सहायक ५० जना मागेको हो ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि असोज १२ गतेसम्म दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर असोज १९ गतेसम्म दरखास्त दिन सक्नेछन् ।
हेर्नुहोस् सूचना :


