दाङबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना ३८ जना घाइते (नामावलीसहित)

  • प्रकाशित मिति : January 30, 2026
  • sthaniyasarkar.com

काठमाडौं। दाङबाट काठमाडौं आउँदै गर्दा चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा बस दुर्घटना भएको छ । दुर्घटनामा ३८ जना घाइते भएका छन् । तीमध्ये १० जनाको अवस्था मध्यम र २८ जनाको अवस्था सामान्य भएको प्रहरीले जनाएको छ ।

मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा १३ जना, नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना र जनता केयर अस्पताल मुग्लिङ ६ जना घाइतेहरुको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।



लुम्बिनी प्रदेश ०२–००१ ख ०४६० नम्बरको नाइट बस आज बिहान करिब ३ बजेर १० मिनेटमा आफैं अनियन्त्रित भई घुमाउने भन्ने स्थानमा पल्टिएको थियो ।

घाइतेहरु :

  1. दाङको लमही नगरपालिका १ बस्ने वर्ष ३३ को गणेश चौधरी ।
  2.  ऐ ऐ ३ बस्ने वर्ष २१ की रुपा चौधरी
  3.  राप्ती गाउँपालिका ५ बस्ने वर्ष २४ की माधुरी चौधरी
  4. सहचालक राप्ती गाउँपालिका मसुरिया बस्ने वर्ष २१ को दिनेश चौधरी
  5. दाङको गढवा गाउँपालिका ३ बस्ने वर्ष ३१ की सिमा चौधरी
  6. गढवा गाउँपालिका ५ बस्ने वर्ष १८ को अभिषेक चौधरी
  7. ऐ ऐ बस्ने वर्ष २१ को सम्राट चौधरी
  8. घोराही–१८ बस्ने वर्ष ३६ को शालिग्राम खत्री क्षेत्री
  9. दाङ शान्तिनगर गाउँपालिका २ बस्ने वर्ष ६९ को शालिग्राम शर्मा
  10. वर्ष ३७ की माँया चौधरी
  11. लमही नगरपालिका २ बस्ने वर्ष ३२ को निर्मल चौधरी
  12. लमही नगरपालिका २ बस्ने वर्ष ३१ की गीता चौधरी
  13. ऐऐ बस्ने वर्ष १९ को आवास चौधरी
  14. ऐऐ बस्ने वर्ष ३२ को राजु चौधरी
  15. दाङ गढवा गाउँपालिका २ बस्ने वर्ष ३२ को लिखुराम चौधरी
  16. दाङ घोराही–१८ बस्ने वर्ष ३१ को बाबुराम थापा
  17. ऐऐ ४ बस्ने वर्ष ४० को शुभराम वाग्ले
  18. सल्यान छत्रेश्वरी ५ बस्ने वर्ष १८ की लिला कवर मगर
  19. ऐऐ बस्ने वर्ष २१ को रमेश कवर मगर
  20. दाङ गढवा–२ बस्ने वर्ष २७ की मिना चौधरी
  21. गढवा २ बस्ने वर्ष ३० को विष्णु चौधरी
  22. ऐऐ बस्ने वर्ष २२ की सन्ध्या बफ्रेल
  23. लमही नगरपालिका २ बस्ने वर्ष २१ को प्रकाश चौधरी
  24. दाङ घोराही–१६ बस्ने वर्ष ६० को फणेन्द्र पछाई
  25. दाङ नारायणपुर बस्ने वर्ष ६० की उमा गौतम
  26. घोराही बस्ने वर्ष ४१ की शान्ती हमाल
  27. शान्ती हमालकी छोरी वर्ष १० की प्रमिसा हमाल
  28. रोल्पाको होलेरी बस्ने वर्ष ५० को विष्णु बस्नेत
  29. नुवाकोटको पञ्चकन्या–६ बस्ने वर्ष ४० की सुनिता तामाङ
  30. ऐऐ बस्ने बस्ने वर्ष ४२ को सुकमान तामाङ
  31. ऐ ऐ बस्ने वर्ष ४५ को बुद्दी बहादुर तामाङ
  32. ऐ ऐ बस्ने वर्ष २० को सन्देश तामाङ
  33. रोल्पा रुन्टीगढी गाउँपालिका ९ का वडाध्यक्ष वर्ष ३५ को चेतलाल खत्री
  34.  दाङ घोराही १७ बस्ने वर्ष २४ को दिनेश चौधरी
  35. दाङ घोराही–१० बस्ने वर्ष २९ को चक्र सिंह
  36. दाङ गढवा–२ बस्ने वर्ष २६ को श्रीराम चौधरी
  37. बस चालक दाङका ३४ वर्षीय सुभाष ओली ।
  38. दाङ लमही नपा २ बस्ने वर्ष २६ को विपिन चौधरी ।