चपली हाईट २ की नायिकाको बोल्ड तस्वीर ! (फोटोफिचर)

  • प्रकाशित मिति : December 14, 2020
  • sthaniyasarkar.com

काठमाडौं-नेपाली रंगीन पर्दामा परिचित नाम हो मुना गौचन । मोडल गौचनले ‘चपली हाईट २’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी हुन् ।


मोडलिङ क्षेत्रमा चर्चा कमाएकी मुनाले अन्ततः चलचित्रको रंगीन पर्दामा पनि सहायक भूमिकामै भएपनि अभिनय गर्ने सुनौलो मौका पाइन् । ‘चपली हाईट २’मा उनले गरेको अभिनयले धेरैको मन जितेको छ । उनको जीवन्त अभिनयले दर्शकको मात्र होइन धेरै निर्देशक, निर्माताको मन तानेको छ ।
उनी मिस इको इन्टरनेशनल २०१९ को विजेता समेत हुन् । उनले विभिन्न व्यूटि प्रेजेन्टमा पुरस्कार जितेकी छिन् । यत्ति मात्र होइन विभिन्न र्याम्प वर्कमा सहभागीता भएर दर्शकको मन जितेकी छिन् । उनले पछिल्लो समय इन्स्टाग्राममा सार्वजनिक गरेको तस्वीरका कारण उनी फेरी सामाजिक सञ्जालमा चर्चामा छिन् । पहिलेको तस्वीरभन्दा बोल्ड तस्वीर इन्स्टामा पोष्ट गर्दै उनी हट अवतारमा प्रस्तुत भएकी छिन् ।