
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले वातावरणीय मुद्दालाई उच्च प्राथमिकता दिँदै नेपालले पहिलो पटक आयोजना गरेको ‘सगरमाथा संवाद’ को उद्घाटन गर्दैछन्। काठमाडौंको सोल्टी होटेलमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले संवादको शुभारम्भ गर्ने भएका हुन्। प्रधानमन्त्रीको सचिवालयले जनाए अनुसार, कार्यक्रमको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनबाट भइरहेको छ। ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ भन्ने प्रमुख नाराका साथ सुरु […]
रेशम चौधरी पक्राउपछि भाँडियो जनमत-नाउपाको एकीकरण

काठमाडौं। नाउपा संरक्षक रेशमलाल चौधरी पक्राउ परेपछि जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बीचको एकीकरण कार्यक्रम स्थगित भएको छ । तत्काल नाउपा र जनमत पार्टीबीच एकता नहुने भएको हो । सर्वोच्च अदालतको फैसला अनुसार कमलादीबाट चौधरीलाई पक्राउ परेर डिल्लीबजार कारागार लगिएपछि आज हुने भनेको एकता घोषणा कार्यक्रम स्थगित भएको हो । कार्यक्रम स्थगित भएको जानकारी […]
सत्ता गठबन्धनको विश्वास: आज शिक्षकहरुसँग सहमति हुन्छ, भोलिदेखि विद्यालय फर्किनुहुन्छ

काठमाडौं । सत्ता गठबन्धनको बैठकले आन्दोलनरत शिक्षकहरुसँगको वार्ता सकारात्मक भइरहेको निष्कर्ष निकालेको छ।बालुवाटारमा बसेको गठबन्धनको बैठकले आजदिनभरीमा सरकार र शिक्षकहरुबीच सहमति हुने एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताए। उनले आज सहमति भएर भोलिदेखि सहज ढंगले पठपाठन हुने विश्वास व्यक्त गरे।उनले भने, ‘सरकारले उहाँहरुको मागलाई खेलाची गरेको छैन। उहाँलाई सुरुदेखि नै वार्तामा बोलाएको हो। विभिन्न कारणले आउन […]
प्रज्ञा परिसरबाटै पक्राउ परे रेशम चौधरी

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीसँग एकता घोषणाको तयारी भइरहेका बेला प्रहरीले उनलाई प्रज्ञा भवन परिसरबाट पक्राउ गरेको हो । जनमत र नाउपाको पार्टी एकता घोषणा गर्ने दिन कमलादीबाट उनी पक्राउ परेको बताइएको छ। ‘सोधपुछका लागि प्रहरी आउनुभएको छ ।’ नाउपाका सांसद गंगानारायण चौधरी […]
सत्तापक्षीय दलको बैठक बालुवाटार सुरु, सरकारको आलोचक गगन थापा आज पनि गएनन्

काठमाडौँ।सत्तापक्षीय दलको बैठक बालुवाटारमा बसिरहेको छ।प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवासमा बालुवाटारमा केही बेरअघिबाट सत्तापक्षीय दलको बैठक सुरु भएको हो। सरकारले यही वैशाख १९ गते संसद्मा प्रस्तुत गर्न लागेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा छलफलका लागि प्रधानमन्त्रीले सत्ता गठबन्धनको बैठक बोलाएका हुन्। सत्तापक्षीय गठबन्धनमा कांग्रेस, एमालेसँगै लोसपा, नागरिक उन्मुक्ति, जनमत, जसपा लगायतका दल […]
प्रधानमन्त्रीको नेतृत्वमा १५ सदस्यीय उच्चस्तरीय सुशासन आयोग गठन

काठमाडौं। सरकारले सुशासन प्रवर्द्धनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा १५ सदस्यीय उच्चस्तरीय सुशासन आयोग गठन गर्ने निर्णय गरेको छ। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आयोग गठनको निर्णय लिएको हो। स्रोतका अनुसार आयोगमा अर्थमन्त्री, गृहमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसहित लोकसेवा आयोग, नीति आयोग र […]