पर्वतको लाङ्दी पहिरो : पुरिएका दम्पतीमध्ये श्रीमान् मृत फेला, श्रीमतीको खोजी जारी

पर्वत । पर्वतमा गए राति पहिरोमा परेर बेपत्ता भएका एक वृद्धको शव फेला परेको छ । मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा गए राति पहिरोले घर पुरिँदा स्थानीय ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती बेपत्ता भएका थिए । बेपत्तामध्ये खोजीका क्रममा छविलालको शव आइतबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्सपेक्टर रामप्रसाद सापकोटाले […]
बाढी पहिरोका कारण मध्यपहाडी राजमार्ग अवरुद्ध

फिदिम । बाढी र पहिरोका कारण तमोर करिडोर,मेची राजमार्ग र मध्यपहाडी राजमार्ग सहित मुख्य सडक अवरुद्ध भएका छन । लगातारको अविरल वर्षासँगै आएको बाढीका कारण मेची राजमार्गको पाँचथरस्थित हेँवा खोला,मध्यपहाडी राजमार्गको रिजालभिर र दोभानेखोला,तमोर करिडोरको नावा खोला खण्डबाट बिहानैदेखि सवारी साधन र ढुवानी सेवा वारपार हुन सकेका छैनन भने राँके रवि भेडेटार र फिदिम फालौट […]
त्रिवेणी गाउँपालिकामा जिप दुर्घटना हुँदा सात जना घाइते

त्रिवेणी गाउँपालिका । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका-२ सिम्रुतु बजार नजिकै जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । शुक्रबार बिहान त्रिबेणी गाउँपालिका १ रुँघाबाट मुसीकोटको खंलगातर्फ जाँदै गरेको लु १ ज ४११२ नम्बरको जिप अनियन्त्रित भई राप्ती राजमार्गको मोडमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार दुर्घटनामा परेर चालकसहित […]
चार प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास छ । त्यसैले आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका […]
गौरीगंगा नगरपालिकामा खोलामा डुबेर दुई जनाको मृत्यु

गौरीगंगा नगरपालिका । कैलालीमा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो गौरीगंगा नगरपालिका–११ ऐठास्थित सुर्मा खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँका दुई युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा २५ वर्षीय उमेश धामी र २० वर्षीय प्रकाश धामीको रहेका छन्। घरदेखि करिब ७ सय मिटर दक्षिण–पश्चिम रहेको सुर्मा खोलामा […]
पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार दिउँसो देशभर साधारणतया बदली रहने छभने बागमती, गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि […]
नेपाल टेलिकमद्धारा चन्द्रागिरि नगरपालिकाको ‘अटिजम, केयर सेन्टर’लाई सहयोग

चन्द्रागिरि नगरपालिका । नेपाल टेलिकम केन्द्रिय कार्यालय भद्रकालीले अटिजम भएका बालबालिकाहरुलाई सहयोग गरेको छ । टेलिकमले चन्द्रागिरि नगरपालिका १२ बलम्बुस्थित अटिजम, केयर सेन्टरलाई दैनिक जीवनमा प्रयोग हुने खाद्यन्न सामग्री सहयोग गरेको हो । नेपाल टेलिकमको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत अटिजम केयर सेन्टरलाई खाद्यन्न वितरण गरिएको व्यापार अधिकृत कृष्ण प्रसाद पौडेलले बताए । महिला उत्प्रेरणा विकास […]
काठमाडौँसहित २९ जिल्लामा ‘एल्लो अलर्ट’, सतर्कताका लागि चेतानवी जारी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (असार ३२, बुधबार) को सम्भावित बाढीबारे जानकारी दिँदै सतर्कताका लागि सुझाव दिएको छ। बाढी महाशाखाका अनुसार आज बिहान बाढी मापन गर्दा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरुको बहाव सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ। […]
मधेश सरकारको बजेट प्रदेश प्रमुख भण्डारीद्वारा प्रमाणीकरण

जनकपुरधाम । मधेश प्रदेशको प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रमाणीकरण गरेकी छन् । बुधबार साँझ प्रदेश प्रमुख भण्डारीले नेपालको संविधानको धारा १९९ बमोजिम पारित भई धारा २०१ के उपधारा (१) बमोजिम प्रमाणित भई प्रमाणिकरणका लागि पेश भएकोमा दुई विधेयकलाई प्रमाणीकरण गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । […]
भरतपुर महानगरपालिका: सिमतालबाट त्रिशूलीमा मिनी ट्रक खस्यो

भरतपुर महानगरपालिका। चितवनस्थित नारायणगढ–मुग्लिन सडकको सिमलतालमा भारतीय मिनी ट्रक त्रिशूली नदीमा खस्दा दुई जना घाइते भएका छन् ।भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट मंगलबार राति साढे १० बजेतिर मिनी ट्रक त्रिशूलीमा खस्दा चालक भारत लखनउका २१ वर्षीय आशिक यादव र सहचालक २० वर्षीय उत्तर सिंह घाइते भएका हुन् । भारतबाट मेवा बोकेर काठमाडौँ आउन लागेको यूपी ३२ […]