काँग्रेसका युवा नेता नवीन्द्रराज जोशीको निधन

  • प्रकाशित मिति : March 26, 2021
  • sthaniyasarkar.com

काँग्रेस नेता नवीन्द्रराज जोशीको उपचारका क्रममा निधन भएको छ । प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री समेत रहेका उनको नर्भिक अस्पतालमा उपचारका क्रममा शुक्रबार राति निधन भएको उपचारमा संलग्न चिकित्सक राजीव झाले पुष्टि गरे । उनको निधनको खबरसंगै काङ्ग्रेस कार्यकर्ता मा सन्नाटा छाएको छ।