मलेसियन रिंगिट, युएइ दिरामकाे भाउ बढ्याे

  • प्रकाशित मिति : December 11, 2020
  • sthaniyasarkar.com

काठमाडौं -शुक्रबार नेपाल राष्ट बैंकले अमेरिकी १ डलरकाे खरिददर ११७.५६ र बिक्रिदर ११८.१६ पैसा ताेकेकाे छ । हिजाे १ डलरकाे खरिददर ११७.४० र बिक्रिदर ११८.०० पैसा थियाे ।

यस्तै जापानी एन रू १० काे खरिददर ११.२५ र बिक्रिदर ११.३१ पैसा ताेकेकाे छ । हिजाे जापानी एन रू १० काे खरिददर ११.२८ र बिक्रिदर ११.३४ पैसा थियाे ।

कतारी रियाल रू १ काे खरिददर ३२.२८ र बिक्रिदर ३२.४५ पैसा ताेकेकाे छ । हिजाे रियाल रू १ काे खरिददर ३२.२४ र बिक्रिदर ३२.४१ पैसा थियाे ।

युएइ दिराम रू १ काे खरिददर ३२.०१ र बिक्रिदर ३२.१७ पैसा ताेकेकाे छ । हिजाे दिराम रू १ काे खरिददर ३१.९६ र बिक्रिदर ३२.१३ पैसा थियाे ।

मलेसियन रिंगिट रू १ काे खरिददर २८.९५ र बिक्रिदर २९.१० पैसा ताेकेकाे छ । हिजाे रिंगिट रू १ काे खरिददर २८.८९ र बिक्रिदर २९.०४ पैसा थियाे ।