पाँच प्रदेशमा नदीको बहाव आकस्मिक बढ्न सक्ने, सतर्कता अपनाउन आव्हान

काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाले मङ्गलबार कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भएर बहने केही स–साना नदीहरूमा बहाव आकस्मिक बढ्न सक्ने पूर्वानुमान गरेको छ । महाशाखाले असार १४ गतेदेखि १६ गते कर्णाली र सुदूरपश्चिमका केही जिल्लामा धेरै भारी पानी परेको भन्दै सतर्कता अपनाउन आव्हान गरेको थियो । मौसमविद् गोविन्द झाका अनुसार मनसुन सक्रिय […]
एक मिहनामा ६७४ वटा मनसुनजन्य विपद्ः ३१ जनाको मृत्यु, ११२ घाइते

काठमाडौँ। बर्खायाम सुरु भए लगतै नेपाली मनमा पनि डरको चिसो पस्न थाल्छ । हरेक वर्ष मौसमी विपद् बाट ज्यान गुमाउने घाइते हुनेको संख्या अगन्य हुने गरेको पाइन्छ । यस वर्षपनि बर्खायाम सुरु भएलगतै यसको विपत्तिको असर देखा पर्न थालिसकेको छ। गत जेठ १५ देखि यही असार १६ गतेसम्म ६७४ वटा मनसुनजन्य विपद्का घटना भएका छन् […]
मौसम अपडेट: चार प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तरतर्फ पश्चिम नेपालको केही नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका केही […]
आइतवार र सोमवार १२ जिल्ला भारी वर्षाको जोखिममा

काठमाडौँ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका विभिन्न १२ जिल्ला आइतवार र सोमवार भारी वर्षाबाट उच्च जोखिममा रहेको जनाएको छ। प्राधिकरले आज एक सूचना जारी गरी सुदूरपश्चिम प्रदेशको बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर, कर्णाली प्रदेशको सुर्खेत, दैलेख र सल्यान, लुम्बिनी प्रदेशको बाँके, बर्दिया र दाङमा भारी वर्षाको जोखिम रहेको जनाएको हो। […]
काठमाडौँसहित यी ३५ जिल्लामा आज बाढी र पहिरोको जोखिम

काठमाडौं। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै आज (असार १४, शनिबार) पनि बाढीबारे सतर्कता सूचना जारी गरेको छ। बाढी महाशाखाका अनुसार आज बागमतीलगायत देशका ठूला नदी आसपास तथा काठमाडौँसहित ४७ जिल्लामा सतर्कता अपनाउन आवश्यक छ। आज कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूका साथै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई […]
चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा साथै बागमती प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भई रहेको […]
काठमाडौँसहित ५६ जिल्लामा बाढीको जोखिम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै आज (असार ११, बुधबार) पनि बाढीबारे सतर्कता सूचना जारी गरेको छ। बाढी महाशाखाका अनुसार आज बागमतीसहित देशका ठूला नदी तथा काठमाडौँसहित ५६ जिल्लामा सतर्कता अपनाउन आवश्यक छ। बाढी महाशाखाले जारी गरेको बुलेटिनमा आजसमेत तीन दिन (शुक्रबारसम्म) कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू, साथै […]
ललितपुरको टीकाथली क्षेत्रमा भारी वर्षा, नदी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

ललितपुर । ललितपुरको टीकाथली आसपास क्षेत्रमा गएराति भीषण वर्षा भएको छ । जल तथा मौसम विभागका अनुसार टीकाथली वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको हो । अहिले बिहान भने पानी पर्न रोकिएको छ । विभागले सूचना जारी गर्दै आसपासमा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । ललितपुर भई बहने गोदावरीलगायत स–साना […]
आज यी चार प्रदेशमा भारी वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा तथा बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने महाशाखाले जनाएको […]
काठमाडौँसहित ३५ जिल्लामा बाढीको जोखिम

काठमाडौं।जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै आज (असार १०, मंगलबार) पनि बाढीबारे सतर्कता सूचना जारी गरेको छ। आजसमेत ३ दिन (बिहीबारसम्म) कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदी, साथै पूर्वी राप्ती, पश्चिम राप्ती, कमला, बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने भए पनि बढ्दो रहने तथा कोसी, नारायणी नदी, कन्काई र यसका […]