मुड्केचुला गाउँपालिकाः अन्नपूर्ण मा.वि.को प्रधानाध्यापकसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अन्नपूर्ण माध्यामिक विद्यालय, डोल्पाका प्रधानाध्यापक नरदेव रोकायासहित १४ जनाविरुद्ध २९ लाख ६० हजार ६९२ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार प्रधानाध्यापक रोकाया समेतको मिलेमतोमा अन्नपूर्ण माध्यामिक विद्यालयको ठेक्का गाउँपालिकाको अध्यक्षको श्रीमती एवम् सोही विद्यालयका शिक्षिकाको नाममा रहेको दर्शन एण्ड दिग्दर्शन निर्माण सेवालाई बोलपत्र पारी सार्वजनिक खरिद […]

८ वर्षभन्दा बढी कैद तोकिए पनि मेयर मोहन बस्नेतले तत्काल कारागार बस्नु नपर्ने

काठमाडौं । काठमाडौँको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतले बस्नेतसहित चार प्रतिवादीलाई सोमबार सजाय पनि सुनाएको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले बस्नेतलाई भ्रष्टाचार मुद्दामा ८ वर्ष कैद तोकेको छ। सरकारी ओहोदामा रहेर भ्रष्टाचारजस्तो अपराध गरेको भन्दै अदालतले बस्नेतलाई थप ३ महिना कैद हुने फैसला सुनाएको […]

बागमती नगरपालिकाका निलम्बित मेयर थापा ३ लाख धरौटीमा रिहा

सर्लाही।सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापा विशेष अदालतमा तीन लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले बुधबार सम्पत्ति शुद्धिकरण मुद्दामा थापालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो। अख्तियारले २०८१ जेठ २९ गते मेयर थापा र उपमेयर लीलाकुमारी मोक्तान, मधेश प्रदेशका पूर्वअर्थमन्त्री विजय यादवसहित ८ जनाविरुद्ध […]

मधेश सरकारका पूर्वअर्थमन्त्री विजयकुमारसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सरकारका तत्कालीन अर्थमन्त्री विजयकुमार यादवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।माछा पोखरी निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले आइतबार विशेष अदालतमा २९ करोड बिगो मागदाबी गर्दै उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो । आर्थिक वर्ष २०७५/७६ देखि आव ०७९ ८० सम्म अर्थमन्त्री रहेका यादवका साथै आयोगले बागमती नगरपालिकाका तत्कालीन नगरप्रमुख भरतकुमार थापा र उपप्रमुख लीलाकुमारी मुक्तानलाई पनि प्रतिवादी बनाएको […]

बोलपत्र आह्वानको सूचना लुकाएको आरोपमा फेटा गाउँपालिकाका दुई अधिकृतसहित पत्रिका सञ्चालकविरुद्ध आरोपपत्र दायर

काठमाडौं।बाराको फेटा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर कुमार सिंह र लेखा अधिकृत मुकेश प्रसाद साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर िगरको जनाएको छ। अधिकृतद्वय सिंह र साहले फेटा गाउँपालिका, बाराबाट आव २०७९।८० मा विद्युत पोल गाड्ने तथा तार तान्ने कार्य बोलपत्र आव्हानको सूचना सार्वजनिक […]

पोखरा एयरपोर्ट निर्माणमा १० अर्ब अनियमितता

काठमाडौं। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार र अनियमितता भएको ठहर गरेको राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिलाई प्रतिवेदन बुझाएको छ। समितिमा रहेका सबै दश जना सांसदहरूले हस्ताक्षर गरेपछि लिङ्देनले नयाँ बानेश्वरस्थित संसद भवनमा सोमबार समिति सभापति ऋषिकेश पोखरेललाई प्रतिवेदन बुझाएका हुन्। प्रतिवेदनमा नेकपा (एमाले) का सांसद गोकुल बाँस्कोटा र तारा लामाले […]