हरि खत्रीलाई बाह्रबिसे नगरपालिकाको साथ: गाँस, वास, कपासको प्रतिवद्धता

सिन्धुपाल्चोक, बाह्रबिसे । बाह्रबिसे नगरपालिका वडा नं. ७ डाँडागाउँका हरि खत्रीलाई नगरप्रमुख बालकृष्ण बस्नेतले गाँस, वास र कपासको पूर्ण व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन्। पहिचानको अभाव र आर्थिक समस्यामा परेका खत्रीलाई सामाजिक अभियन्ता अर्जुन भुसालले करिब ४० वर्षपछि परिवारसँग पुनर्मिलन गराएका हुन्। नगरप्रमुख बस्नेतले खत्रीका लागि एउटा घर निर्माण गर्ने र तत्काल कृषि व्यवसाय सुरु गर्नका […]

बाह्रबिसे नगर प्रमुख बालकृष्ण बस्नेतद्वारा तिब्बत क्षेत्रमा अलपत्र यात्रुलाई निःशुल्क बस सेवा

सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेतले तिब्बत क्षेत्र मा अलपत्र परेको यात्रुलाई निःशुल्क बस सेवा दिने भएका छन् । नगर प्रमुख बस्नेतले गत असार २४ को भीषण बाढीपहिरोले बगाएको नेपाल–चीन सिमानास्थित रसुवागढीको मितेरी पुललगायतका संरचनाको बगाएसँगै अलपत्र परेको यात्रुहरुलाई तातोपानि नाकादेखी बाठमाडौँ सम्म निःशुल्क बससेवा प्रदान गरेका हुन् । बाह्रबिसे नगरपालिका द्वारा ४ वटा […]

बाह्रबिसे नगरपालिकाले ल्यायाे ६० करोड ३३ लाखकाे बजेट , शिक्षा क्षेत्रमा प्राथमिकता

सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिकाको १७ औं नगरसभाले ६० करोड ३३ लाख ८४ हजार ४८३ रुपियाँको बजेट प्रस्तुत गरेको छ। नगरले बजेट विनियोजनमा निःशुल्क शिक्षा र मनसुनजन्य विपद् न्यूनीकरणका लागि प्राथमिकताका राखेको छ। नगरसभामा उपप्रमुख मञ्जु तामाङले आगामी वर्ष २०८२–०८३ का लागि ६० करोड ३३ लाख ८४ हजार ४८३ रुपियाँको बजेट प्रस्तुत गरेको हो । नगरले […]

सिन्धुपाल्चोकमा वडा स्तरसम्म मनसुन पूर्वतयारी तीव्र

चौतारा । सिन्धुपाल्चोकमा आगामी मनसुनको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला स्तरदेखि वडा स्तरसम्म पूर्वतयारीका कार्य तीव्र पारिएका छन् । बाढी, पहिरो, भूकम्पजस्ता प्राकृतिक प्रकोपबाट बारम्बार थिचिँदै आएको यो जिल्ला हाल पुनः सङ्कटग्रस्त अवस्थाबाट सुरक्षित रहने प्रयासमा जुटेको छ । सरकारले सिन्धुपाल्चोकलाई अघिल्लो वर्ष औपचारिक रूपमा सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको भएपनि विपद् न्यूनीकरणका लागि स्थायी संरचना […]