सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेतले तिब्बत क्षेत्र मा अलपत्र परेको यात्रुलाई निःशुल्क बस सेवा दिने भएका छन् । नगर प्रमुख बस्नेतले गत असार २४ को भीषण बाढीपहिरोले बगाएको नेपाल–चीन सिमानास्थित रसुवागढीको मितेरी पुललगायतका संरचनाको बगाएसँगै अलपत्र परेको यात्रुहरुलाई तातोपानि नाकादेखी बाठमाडौँ सम्म निःशुल्क बससेवा प्रदान गरेका हुन् ।
बाह्रबिसे नगरपालिका द्वारा ४ वटा निसुल्क बस सेवा दिएको जनाइएको छ ।
बाढीपहिरोले बगाएको नेपाल–चीन सिमानास्थित रसुवागढीको मितेरी पुल बगाएसँगै तिब्बतमा अलपत्र यात्रुहरु स्वदेश फर्कन नपाएका नेपालीलाई आज सिन्धुपाचोकको तातोपानी नाका हुँदै नेपाल फर्काउन लागिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *