दुई भन्दा बढी जन्माउनेलाई प्रोत्साहन, बाँझो जमिन राख्नेलाई जरिवाना

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले दुइ भन्दा बढी तीन सन्तान जन्माउनेलाई प्रोत्साहन गर्ने भएको छ। दुई भन्दा बढी सन्तान जन्माउने परिवारलाई बालबालिकाको पालनपोषणमा सहयोग उपलब्ध गराइने गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए। पछिल्लो समयमा गाउँपालिकामा जनसंख्या घट्दै गएको छ। गाउँपालिकाको ऋणात्मक जनसंख्या वृद्धिदरले आगामी ३० वर्षमा कालीगण्डकी गाउँपालिकाको जनसंख्या १७ हजार ९ सयबाट घटेर ५ हजारमा […]
कालीगण्डकी करिडोर पहिरोका कारण अवरुद्ध

गुल्मी । कालीगण्डकी करिडोर पहिरोका अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिका गुल्मीको हर्मिचौर अर्वेनी सडक खण्डको वडा नम्बर २ को गरगरेमा सडक माथिबाट पहिरो खसेका कारण सडक अवरुद्ध भएको छ । शुक्रबार दिउँसो सडक माथिबाट ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण सडक अवरुद्ध भएको कालीगण्डकी गाउँपालिकाका उपाध्यक्ष मञ्जुकुमारी दर्लामीले जानकारी दिए। उनले अवरुद्ध सडक खुलाउनका लागि […]
गुल्मीका स्थानीय तहलाई पाँच अर्बभन्दा बढी बजेट, यस्तो विनियोजन

गुल्मी। सङ्घीय सरकारबाट आगामी आर्थिक वर्षका लागि गुल्मीका स्थानीय तहलाई पाँच अर्बभन्दा बढी बजेट विनियोजन भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण विवरण अनुसार आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि यस जिल्लाका दुई नगरपालिका र दस गाउँपालिका गरी १२ स्थानीय तहलाई पाँच अर्ब एक करोड ५३ लाख रुपियाँ बजेट विनियोजन भएको […]
कालीगण्डकी गाउँपालिका: कि विद्यालयमा फर्क कि राजीनामा देउ!

गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिकाले आइतबारदेखि विद्यालयमा उपस्थित नहुने शिक्षकलाई राजीनामा दिन आग्रह गरेको छ । गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले सूचना जारी गर्दै आइतबारदेखि विद्यालय समयमा उपस्थित भएर पठनपाठन गर्न निर्देशन दिंदै शिक्षकहरूलाई चेतावनी दिएका हुन् । शिक्षक महासंघको आह्वानमा भएको शिक्षक आन्दोलनले विद्यालयहरूमा पढाइ प्रभावित भएको बताउँदै उनले नपढाउने शिक्षकले कि राजीनामा दिनु पर्ने […]