About

श्रद्धेय पाठकवृन्द….

नेपाली पत्रकारिताको नवीन एबं स्थापित कर्म, बिधुतिय माध्यम मार्फत पाठक समक्ष पुर्याउने साथै नयाँ नेपालको परिकल्पनालाई सार्थक बनाउन सकारात्मक पत्रकारिता मार्फत अगाडि बढ्ने उदेश्य लिएको छ नेपाल ज्योतिले ।

१- सामाजिक सेवाको भावनाबाट अभिप्रेरित भई संचारको माध्यम मार्फत जन समक्ष्य पुग्ने ।
२- यसमा प्रकाशित बिचारलाई पारिश्रमिकको ब्यबस्था गरिएकोछ।
३- असभ्य भाषाको प्रयोग, कुनै जाती धर्म या वर्ण,लिङ्ग प्रति आक्षेप लाग्ने प्रकाशनहरु हाम्रो लागि मान्य छैन ।
सम्पर्क :medianepaljyoti@gmail.com
फोन- ९८५२६६९११९/०१-४७८३२८२