मोरंग : कानेपोखरी गाउपालिकामा संस्कृति पर्यटन तथा नागरिक उडयायन मन्त्री भानुभक्त ढकाललाई नेपाल विद्यार्थी संघले आफनै निर्बाचन क्षेत्रमा कालोझण्डा देखाईएको छ । नेकपा एमाले कानेपोखरी गाँउपालिका कमिटिको सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथिका रुपमा गएका ढकाललाई मोरङ नेता मनिष न्यौपाने ,समुन अधिकार को नेतृत्वमा कालोझण्डा देखाईएको हाे ।
स्थानीय सरकार सङ कुरा गर्दै नेता न्यौपाने ले भने ` हामिले ब्याक्ती लाई भन्दा पनि भ्रष्टाचार र प्रतिगमन लाई कालो झाण्डा देखाएका हौ, यो केवल सुरुवात हो आगामि दिनमा भ्रष्टाचार र प्रतिगमनका सहयात्री सबैलाइ कालो झण्डा स्वागत स्वरूप उपहार दिइनेछ ।´
नेपाल सरकारको बाहाल वला स्वास्थ्य मन्त्री रहदा देशमा कोरोनाको नाममा स्वास्थ्य सामाग्री खरिदमा ओमनि कम्पनी सग मिलेमतो गरि १२४ कराेड भ्रष्टाचार गरेकाे भन्दै आज रमाईलाेमा नेपाल विद्यार्थी संघ कानेपोखरीमा पर्यटन मन्त्री भानुभक्त ढकाललाई कालाे झन्डा देखाएर स्वागत गरेको छ ।