११ जिल्लाका सीडीओसहित १८ सहसचिव र उपसचिवको सरुवा, को कहाँ ? (सुचिसहित )

  • प्रकाशित मिति : December 18, 2020
  • sthaniyasarkar.com

काठमाडौं– शुक्रबारको मन्त्रीस्तरको निर्णयबाट गृहमन्त्रालय मातहतका १८ कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयलले १८ जना सहसचिव तथा उपसचिवको सरुवा भएको हो । मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्रालयले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिव र उपसचिवको सरुवा गरेको हो।
मन्त्रालयले ललितपुर, धनकुटा, महोत्तरी, गुल्मी, रामेछाप, भोजपुर, खोटाङ, डोल्पा, मुगु, पाँचथर र तेह्रथुम जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो।
यस्तो छ सरुवा सूची