सुनकोशी गाउँपालिका प्रमुखलाई नेपाली काँग्रेसको कर पूनः मिनाहदेखी १६ बुदेँ ध्यानाकर्षणपत्र

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका प्रमुखको कार्यशैलीदेखी बजेट विनियोजनको तयारीलाई लिएर नेपाली काँग्रेस सुनकोशी गाउँपालिकाले ध्यानकर्षण गराएको छ । सोमबार नेपाली काँग्रेस सुनकोशी गाउँपालिका सभापति रुपकाजी लामाले पूनः कर मिनाहाको मागसिहत १६ बुदेँ ध्यानाकर्षण गराएको हो । पालिकाभित्रको निर्वाचित जनप्रतिनिधि लगाएत पूर्व जनप्रतिनिधि र नेपाली काँग्रेस सुनकोशी गाउँपालिकाको उपस्थितिमा ध्यानाकर्षण गराएका हुन्। गाउँपालिका प्रमुखले कार्यपालिकाको […]
पूर्व स्वास्थ्यमन्त्री बस्नेतले गरे ठोकर्पा स्वास्थ्य चौकीको उद्धाटन

सिन्धुपाल्चोक। नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकको सुनकोशी गाउॅपालिका वडा नं २ मा निर्मित ठोकर्पा स्वास्थ्य चौकीको उद्घाटन गरेका छन् । उनले मंगलबार सुनकोसी गाउँपालिका– २ मा नवनिर्मित ठोकर्पा स्वास्थ्य चौकीको उद्घाटन गरेका हुन् ।अध्यक्ष टपेन्द्र तिमल्सिनाले चौकीको उद्घाटन रोक्न गाउँपालिका आइतबार विज्ञप्ति नै जारी गरे बाबजुद पनि उनले उद्धाटन गरेका हुन्। […]