लिसंखुपाखर गाउँपालिकाद्वारा चियाबगान सफाइ तथा व्यवस्थापनमा श्रमदानको आह्वान

असारपुर, — कार्तिक १३ गतेसिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रको बुलबुले चियाबगान र आसपासको माने निजी तथा सार्वजनिक चियाबगान क्षेत्रको व्यवस्थापन र सरसफाइ गर्न श्रमदान कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ।
लिसंखुपाखर गाउँपालिकामा मासिक घुम्ती स्वास्थ्य सेवा सुरु

सिन्धुपाल्चोक, लिसंखुपाखर | लिसंखुपाखर गाउँपालिकाले चालु आर्थिक वर्षदेखि मासिक घुम्ती स्वास्थ्य सेवा सुरु गरेको छ। मंगलबारदेखि सुरु भएको उक्त सेवा गाउँपालिकाका सातै वडामा एकैसाथ सञ्चालन गरिएको हो। स्थानीय नागरिकहरूलाई लक्षित गरी सुरु गरिएको उक्त कार्यक्रममा निशुल्क स्वास्थ्य परामर्श, परीक्षण र औषधि वितरण जस्ता सेवा प्रदान गरिन्छ। कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष राजु लामाले गरेका हुन्। सेवाअन्तर्गत […]
सिन्धुपाल्चोकका नौ स्थानीय तह पूर्ण खोप सुनिश्चित पालिका घोषणा

काठमाडाँ। सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकाले आइतबार एक विशेष कार्यक्रममार्फत पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको छ । गाउँपालिका अध्यक्ष झम्क नेपालले औपचारिक रूपमा प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै गाउँपालिकाभित्र रहेका सबै लक्षित बालबालिकालाई नियमित खोप सेवा पु¥याइएको जनाउँदै पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । स्वास्थ्य सेवा तथा खोपको पहुँच विस्तारका लागि निरन्तर पहल हुँदै […]