त्रिपुरासुन्दरीमा ‘एक वडा, एक कृषि उत्पादन कार्यक्रम’ अन्तर्गत कृषि सामग्री वितरण

त्रिपुरा। कृषि विकास कार्यालय, काभ्रेको सहजीकरण तथा सुरुवात कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा आज त्रिपुरासुन्दरी गाउँपालिका–५, तौथलीमा कृषि सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। समुदायमा आधारित “एक वडा, एक कृषि उत्पादन कार्यक्रम” अन्तर्गत आयोजित उक्त कार्यक्रममा स्थानीय कृषकहरूलाई व्यावसायिक खेतीमा प्रोत्साहन गर्न विभिन्न सामग्रीहरू हस्तान्तरण गरिएको हो। त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष श्री भक्तध्वज बोहराको प्रमुख आतिथ्यतामा […]

त्रिपुरासुन्दरी गाउॅपालिकाः वडैबाट राष्ट्रिय परिचयपत्र कार्ड

काठमाडौं । त्रिपुरासुन्दरी गाउँपालिका तथा जिल्ला प्रशासन कार्यालय चौताराले गाउॅपालिकाभित्र वडाहटबाटै राष्ट्रिय परिचयपत्र विवरण गर्ने भएका छ ।पालिकाले जिल्ला प्रशासन कार्यालयको सहयोगमा साउन २६ देखी परिचयपत्र वितरण गर्न लागेको हो । पालिकाले पहिले परिचयपत्र बनाउन दर्ता गरेको गरिकहरुको राष्ट्रिय परिचयपत्र कार्ड लिन सजह बनाउदै वडाबाट वितरण गर्न लागेको गाउॅपालिका निमित्त प्रशासकीय अधिकृत शालिक राज घिमिरेले […]

सिन्धुपाल्चोकका नौ स्थानीय तह पूर्ण खोप सुनिश्चित पालिका घोषणा

काठमाडाँ। सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकाले आइतबार एक विशेष कार्यक्रममार्फत पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको छ । गाउँपालिका अध्यक्ष झम्क नेपालले औपचारिक रूपमा प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै गाउँपालिकाभित्र रहेका सबै लक्षित बालबालिकालाई नियमित खोप सेवा पु¥याइएको जनाउँदै पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । स्वास्थ्य सेवा तथा खोपको पहुँच विस्तारका लागि निरन्तर पहल हुँदै […]