डेङ्गुको जोखिमबाट बच्न काठमाडौँ महानगरपालिकाले आग्रह

काठमाडौँ । नियमित पानी परेकाले डेङ्गु सङ्क्रमणको जोखिम बढेको भन्दै काठमाडौँ महानगरपालिकाले सचेत रहन आग्रह गरेको छ । विगत एक महिनादेखि नियमितजसो पानी परिरहेकाले ‘एडिज’ जातिका पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको सङ्क्रमणको जोखिम पनि बढेको भन्दै सचेत रहन आग्रह गरिएको महानगरको महामारी रोग रोकथाम तथा नियन्त्रणका लागि स्रोत व्यक्ति ऋषि भुषालले बकाए । डेङ्गुबाट कोही […]
साउन महिनालाई डेंगी सचेतना महिना घोषणा

काठमाडौँ । सरकारले साउन महिनालाई डेंगी सचेतना महिना घोषणा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार बिहान कार्यक्रम आयोजना गरी लामखुट्टेको टोकाइबाट सर्ने डेंगी संकमणबारे जनचेनता फैलाउन साउन महिना रोजेको हो। यस क्रममा मन्त्रालयले यस वर्ष ६० हजारभन्दा बढी नागरिकलाई डेंगी संक्रमण हुन सक्ने अनुमान पनि गरेको छ । सरकारले डेंगीविरुद्ध सचेतना स्थानीय तहहरूसँग […]
यो वर्ष ६० हजार डेंगी संक्रमित हुने सक्ने आंकलन

काठमाडौँ । यो वर्ष ६० हजार डेंगी संक्रमित हुने सक्ने आंकलन गरिएको छ । इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाल यस बर्ष ६० हजार डेंगी संक्रमित हुने सक्ने आंकलन गरिएको हो । अहिले केही जिल्लाहरूमा दुई सयको हाराहारीमा डेंगी संक्रमण फैलिइसकेको छ । केही जिल्लामा त्यो भन्दा कम संख्यामा संक्रमण फेला परेको छ । यी सबै […]