ज्वालामूखी गाउँपालिकाको बजेट खर्च ७७ प्रतिशत बढी

घादिङ्ग। घादिङ्गको ज्वालामूखी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१–८२ मा करिव ७७ प्रतिशत खर्च गरेको छ । गाउँपालिकाले चालु आवका लागि स्वीकृत बजेट तथा कार्यक्रम सञ्चालनअन्तर्गत चालु र पुँजीगत दुवै गरी कुल ७७.३६ प्रतिशत खर्च गरेको हो । गाउँपालिकाले आज वित्तिय प्रगति सार्वजानिक गर्दै कुल खर्चमध्ये विकास बजेट अर्थात पुँजीगत खर्चको प्रगति ६५.०२ प्रतिशत रहेको छ […]
ज्वालामुखी गाउॅपालिकाले आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

काठमाडौं।ज्वालामुखी गाउॅपालिका ले आफ्नो १५ औं अधिवेशन एवम् आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रम बजेट प्रस्तुत गरेको छ । भिडियो: https://www.facebook.com/share/v/1CJBnHrNKh/?mibextid=wwXIfr
ज्वालामुखी गाउँपालिकाको प्रशासनिक भवन शिलान्यास, करिब १२ करोड ३५ लाखको लागत

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ । करिब १२ करोड ३५ लाख रुपियाँको लागतमा निर्माण हुन लागिएको उक्त भवनको बिहीबार शिलान्यास गरिएको हो । गाउँपालिका अध्यक्ष यमनाथ दनै, उपाध्यक्ष धर्मबहादुर अर्याल, विभिन्न वडाध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधि, स्थानीय कर्मचारी तथा सर्वसाधारणको उपस्थितिमा धार्मिक विधिअनुसार पूजा–आजासहित शिलान्यास गरिएको हो । आफ्नै प्रशासनिक भवन […]