नेपाल टेलिकमद्धारा चन्द्रागिरि नगरपालिकाको ‘अटिजम, केयर सेन्टर’लाई सहयोग

चन्द्रागिरि नगरपालिका । नेपाल टेलिकम केन्द्रिय कार्यालय भद्रकालीले अटिजम भएका बालबालिकाहरुलाई सहयोग गरेको छ । टेलिकमले चन्द्रागिरि नगरपालिका १२ बलम्बुस्थित अटिजम, केयर सेन्टरलाई दैनिक जीवनमा प्रयोग हुने खाद्यन्न सामग्री सहयोग गरेको हो । नेपाल टेलिकमको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत अटिजम केयर सेन्टरलाई खाद्यन्न वितरण गरिएको व्यापार अधिकृत कृष्ण प्रसाद पौडेलले बताए । महिला उत्प्रेरणा विकास […]

चन्द्रागिरि नगरपालिकाको बजेट दुई अर्ब ९३ करोड ४६ लाख

काठमाडौं । चन्द्रागिरि नगरपालिकाको नगरसभाले आर्थिक वर्ष २०८२/८३ को लागि कूल दुई अर्ब ९३ करोड ४६ लाख बजेट बहुमतले पारित गरेको छ । नगरसभाको १६ औँ अधिवेशनले चालुखर्चतर्फ रु एक अर्ब २२ करोड ७८ लाख र पुँजीगत खर्च रु एक अर्ब ७० करोड ६८ लाख रहेको छ । सभामा नगरप्रवक्ता कृष्णप्रसाद खड्गीले सो बजेट तथा […]

चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा

चन्द्रागिरि नगरपालिका । वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका छन् । यस वर्षको वर्षामा चन्द्रागिरि १, २ र ३ पहिरोको उच्च जोखिममा परेका छन् भने गत वर्ष असोजमा आएको अविरल वर्षाले पहिरो गएका वडा नं १, २, ३, ५ र ९ का केही स्थान पुनः जोखिममा परेका हो । यसअघि पहिरोको समस्या […]