घोडाघोडी नगरपालिकाः अदालतको आदेशपछि ५१ विद्यालयका २७ जना फिर्ता बोलाइयो

कैलाली । घोडाघोडी नगरपालिकाले आफ्ना नियुक्त प्रधानाध्यापकहरू फिर्ता बोलाएको छ। नगरपालिकाले स्थानीय शिक्षा ऐन अनुसार प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गरेको भए पनि सो प्रक्रिया सङ्घीय शिक्षा नियमावलीसँग बाझिएको भन्दै उच्च अदालतमा मुद्दा दायर भएको थियो। अदालतले नियुक्ति प्रक्रिया कानुन विपरीत भएको ठहर गर्दै रद्द गर्ने आदेश जारी गरेको थियो। प्रारम्भमा पालिकाले आदेश कार्यान्वयन नगरेको भए पनि […]
शिक्षामा घोडाघोडी नगरपालिका : उत्कृष्ट नतिजा ल्याउनेलाई सम्मान

घोडाघोडीे । कैलालीको मध्यक्षेत्रमा रहेको घोडाघोडी नगरपालिकाले शैक्षिक सत्र ०८१÷०८२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको छ । बुधबार नगरपालिका कार्यालयमा आयोजित सम्मान कार्यक्रममा नगरपालिका भित्र कक्षा आठ र माध्यामिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयका प्रधानध्यापकलाई नगदसहित प्रमाणपत्रले सम्मान गरेको हो । सम्मानित हुनेमा संस्थागततर्फ पायोनियर स्कलर्स एकेडेमि, […]