सडक ढलान हस्तान्तरण नगर्दै भत्काइयो

नवलपुर । नवलपुर सदरमुकाम कावासोतीस्थित लोकाहा ओरालोमा सडक ढलान हस्तान्तरण नगर्दै भत्काइयो । गुणस्तर मापदण्डविपरीत सडक ढलान गरेको पुष्टि भएपछि हस्तान्तरण गरेर रकम बुफ्ने बेलामा सडक पूर्ण रूपमा भत्काइएको हो । यो सडक देवचुली र कावासोती नगरपालिका जोड्ने गौरवको आयोजनामा राखिएको चक्रपथ क्षेत्रभित्र पर्छ  । १३५ मिटर सडक ढलान गर्नका लागि काठमाडौँको पपुलर कन्स्ट्रक्सन प्रालिले ५० […]

कावासोतीमा स्थानीयद्वारा विद्युत प्राधिकरण घेराउ

नवलपुर। कावासोतीका स्थानीयले विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रको कार्यालयमा धर्ना तथा घेराउ गरेका छन् ।अत्यधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त भइरहेका बेला कावासोतीमा साँझ तथा रातको समयमा दैनिकजसो पटकपटक विद्युत् सेवा अवरुद्ध हुन थालेको भन्दै स्थानीय उपभोक्ताले बुधवार राति नारावाजीसहित कार्यालय घेराउ गरेका हुन् । मङ्गलबारदेखि नवलपुरमा अत्यधिक गर्मी बढेको छ भने लाइन पनि पटक पटक […]