इटहरी उपमहानगरपालिकाः भुइँमै बसेर कार्यपालिकाको बैठक

काठमाडौँ । जेनजीको नाममा गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा सबैभन्दा बढी स्थानीय तहका प्रशासनिक भवन र जनप्रतिनिधि प्रभावित भएका छन् । स्थानीय तहका प्रशासनिक भवन, वडा कार्यालय र कतिपय जनप्रतिनिधिको निजी घरमा समेत क्षति पुगेको छ । नागरिकको जन्मदेखि मृत्युसम्मका सेवा प्रवाह गर्ने स्थानीय तह र वडा कार्यालयकै प्रशासनिक भवनमा क्षति पुगेसँगै अधिकांश […]
सुनसरी–मोरङका खोला तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

सुनसरी । जल तथा मौसम विज्ञान विभागले सुनसरी र मोरङ जिल्लाभित्र पर्ने सेउती, बूढी र खेसलिया खोलाका आसपास तथा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । आज विहान सूचना जारी गर्दै विभागले वर्षामापन केन्द्रहरूबाट प्राप्त तथ्याङ्कमा तीव्र वर्षा र निरन्तर मौसम प्रणाली सक्रिय रहेकाले बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो । विशेष गरी […]
प्रमुख र उप-प्रमुखबीच विवाद हुदॅा पारित भएन इटहरीको बजेट, नगरसभा स्थगित

इटहरी उपमहानगरपालिका । इटहरी उपमहानगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को बजेट पारित हुन नसकेपछि नगरसभा बैठक अनिश्चितकालका लागि स्थगित गरेको छ । बजेटका विषयमा सत्तापक्ष र प्रतिपक्षी दलबीच सहमति जुट्न नसक्दा १६ औँ नगरसभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो। नगरप्रमुख हेमकर्ण पौडेलले नेकपा एमालेका कारण बजेट पारित हुन नसकेको बताएका छन्। उनले […]
इटहरीका मेयरको अभिव्यक्तिबारे पत्रकार महासंघको आन्दोलनका कार्यक्रम घोषणा

इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर हेम कर्ण पौडेलले सामाजिक सञ्जालमार्फत पत्रकारिता क्षेत्रप्रति दिएको अभिव्यक्तिलाई लिएर नेपाल पत्रकार महासङ्घ, सुनसरीले आपत्ति जनाउँदै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मेयर पौडेलले असार २० गते दिएको अपमानजनक अभिव्यक्ति पछि चार दिन बितिसक्दा समेत क्षमा याचना नगरेको भन्दै महासङ्घले गम्भीर ध्यानाकर्षण गराएको जनाएको छ । २४ गते महासङ्घको कार्यसमिति […]