काठमाडौं । काठमाडौँमा पनि आज बिहानैदेखि मध्यरातिसम्म कर्फ्यु आदेश जारी भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले मंगलबार बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्म काठमाडौँ महानगरपालिकाको चक्रपथ क्षेत्र भित्र कर्फ्यू आदेश जारी गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *