काठमाडौँ । रघुजी पन्त नयाँ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई मन्त्री नियुक्त गरेका हुन्। शपथग्रहण कार्यक्रम बिहीबार तय गरिएको छ, तर समय खुलाइएको छैन।

पन्त नेकपा एमाले का समानुपातिक सांसद हुन्। लामो समयदेखि राजनीतिमा सक्रिय उनले विभिन्न जिम्मेवारी सम्हालेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *