भारतीय विदेश सचिवको भ्रमण अवसरमा द्विदेशीय राजनीतिक नक्सा र सीमांकन समस्याबारे छलफल गरिने !

  • प्रकाशित मिति : November 26, 2020
  • sthaniyasarkar.com

सिमा विवादका कारण तिक्ततापुर्ण सम्वन्धमा रहेको अवस्थामा  भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाको बिहीबारबाट सुरु हुने नेेेेेपाल भ्रमणमा द्विदेशीय भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाको बिहीबारबाट सुरु हुने भ्रमणमा द्विदेशीय राजनीतिक नक्सा र सीमांकन समस्यालाई प्राथमिकतामा राखेर कुराकानी गरिने भएको छ । राखेर छलफल गरिने भएकोछ ।                                भारतीय विदेश सचिवको भ्रमण अवसरमा बिहीबारै सचिवस्तरीय संयन्त्रको बैठकसमेत हुने भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसार नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुराको भौगोलिक अवस्थिति र प्रामाणिक आधारमा नेपालले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साबारे कुराकानी हुने संंभावन  देेखिएको छ।