भारतीय विदेश सचिवको भ्रमण अवसरमा द्विदेशीय राजनीतिक नक्सा र सीमांकन समस्याबारे छलफल गरिने !

सिमा विवादका कारण तिक्ततापुर्ण सम्वन्धमा रहेको अवस्थामा भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाको बिहीबारबाट सुरु हुने नेेेेेपाल भ्रमणमा द्विदेशीय भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाको बिहीबारबाट सुरु हुने भ्रमणमा द्विदेशीय राजनीतिक नक्सा र सीमांकन समस्यालाई प्राथमिकतामा राखेर कुराकानी गरिने भएको छ । राखेर छलफल गरिने भएकोछ । […]