१३ औँ राष्ट्रपतिकपको उपाधि गल्याङ नगरपालिकालाई, चापाकोट नगरपालिका दोस्रो

स्याङ्जा। १३ औँ राष्ट्रपतिकप खेलकुद प्रतियोगिताको उपाधि गल्याङ नगरपालिकाले जितेको छ । गल्याङले १६ स्वर्ण, छ रजत र सात कास्य पदक ल्याउँदै पहिलो भएको हो । यस्तै १२ स्वर्ण, १८ रजत र ११ कास्य पदक हात पार्दै चापाकोट नगरपालिका दोस्रो भएको हो । यस्तै तृतीय पुतलीबजारले ११ स्वर्ण, १४ रजत र तीन कास्य पदक हात […]

स्याङ्जाको जिल्ला प्रशासन देशभर उत्कृष्ट

स्याङ्जा। गृह मन्त्रालयले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन नतिजा अनुसार जिल्ला प्रशासन कार्यालय स्याङ्जा देशभरी पहिलो भएको छ । चालु आर्थिक वर्ष २०८१-०८२ को तेस्रो त्रैमासिक अवधि (माघ–चैत्र) को सम्पादित कार्यहरुका आधारमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले पहिलो स्थान प्राप्त गरेको हो । मन्त्रालयले प्रत्येक आवको त्रैमासिक कार्य मूल्याङ्कनका आधारमा प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ । शान्ति सुरक्षा […]