सबैभन्दा बढी बेरूजु हुने महानगर बन्यो पोखरा, ३.७४ प्रतिशत बेरुजु

काठमाडौं । महानगरपालिकामध्ये सबैभन्दा बढी बेरूजु हुने महानगर पोखरा देखिएको छ । महालेखापरीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदनमा ७५३ स्थानीय तहहरूमध्येबाट महानगरमध्ये सबैभन्दा बढी बेरुजुमा पोखरा परेको छ । यसको १३ अर्ब ४६ करोड ७२ लाख लेखापरीक्षण गरिएकोमा ५० करोड ४३ लाख रुपैयाँ बेरुजु देखिएको हो, जुन ३.७४ प्रतिशत हो। प्रतिशतको हिसाबले […]
विराटनगर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत मेहतालाई हाजिर हुन नदिने तयारी

विराटनगर । विराटनगर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा भएका रामचरित्र मेहतालाई हाजिर हुन नदिने तयारी गरिएको छ । मेहताको सरुवालाई लिएर मेयरलगायतका जनप्रतिनिधि रुष्ट बनेका थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार ४७ जना सहसचिवको सरुवा गर्दा विराटनगर महानगरको प्रमुख प्रशासकीय अधिकृतका रूपमा मेहताको नाम परेको थियो । मेयर नागेश कोइरालाले सल्लाह नगरी […]