तरकारीमा लालबन्दी नगरपालिकाको निकासी कर, किसानद्वारा चक्काजाम

सर्लाही । तरकारीमा नगरपालिकाले निकासी कर लगाएको विरोधमा सर्लाहीको लालबन्दीमा किसानले चक्काजाम गरेका छन् । बिहीबार बिहानदेखि पूर्वपश्चिम राजमार्गमा किसानले चक्काजाम गरेका हुन् । ताजा तरकारी, फलफूल थोक बजार व्यवसायी संघले निकासी कर नहटाएसम्म किसानबाट तरकारी खरिद नगर्ने बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको थियो । सोही निर्णय बमोजिम बिहीबार बिहान किसानले थोक बजारमा बिक्री गर्न […]
सर्लाहीको चुरेवर्ती क्षेत्र अहिले पनि सोलार र टुकी बत्तीको भरमा

सर्लाही। सर्लाहीको चुरेवर्ती क्षेत्रका करिब ७०० घरधुरीमा बिजुली पुग्न अझै बाँकी छ । भौगोलिक हिसाबले विकट चुरेपाखाका अहिले पनि सोलार र टुकी बत्तीको भरमा छन् । नेपाल विद्युत प्राधिकरणको लालबन्दी वितरण केन्द्रका अनुसार लालबन्दी नगरपालिकाको वडा नं. १३, १४ र १५ मा मात्र ६१० घरधुरीमा बिजुली बत्ती पुगेको छैन । लालबन्दी नगरपालिका कार्यालयले लालबन्दी १३ […]