मेचीनगर नगरपालिकाभित्र नदिजन्य पदार्थ उत्खनन, संकलनमा रोक

काठमाडौँ।मेचीनगर नगरपालिकाभित्र नदिजन्य पदार्थ उत्खनन, संकलनमा रोक लगाएको छ। नगरपालिकाले निर्धारित गरेको नाका÷घाटबाट अनुमति दिएको परिमाण उत्खनन, संकलन नै सकेको हुँदा रोक दगाएको हो। नगरले आ.व. २०८१/८२ का लागि यस मेचीनगर नगरपालिका भित्रका टिमाई/हडिया (निन्दा मेची नदि÷खोलाबाट आइइ र इआइए प्रतिवेदनले निर्धारित गरेको नाका/घाटबाट अनुमति दिएको परिमाण उत्खनन, संकलन नै सकेको हुँदा, अर्को व्यवस्था नहुन्जेल […]

मेचीनगर नगरपालिकामा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि

झापा। मेचीनगर नगरपालिकाको घरपालुवा पशुहरूमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण देखापरेको छ । मेचीनगरको वडा नं २, ३, ७, ८, ९ र १४ मा ‘लम्पी स्किन’ र वडा नं ६ को बङ्गुर फार्ममा ‘अफ्रिकन स्वाइन फ्लू’को सङ्क्रमण पुष्टि भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार“लम्पी स्किन र स्वाइन फ्लूको […]