सिन्धुपाल्चोकमा मध्यरात भूकम्पको धक्का

काठमाडौँ । मंगलबार राति ११ बजेर २३ मिनेटमा सिन्धुपाल्चोक जिल्लाको तल्लामाराङ आसपास केन्द्रबिन्दु भएर स्थानीय ४.० म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो दिनमा तेस्रो पटक नेपालमा भूकम्प गएको हो। यसअघि बिहान ६ बजेर १५ मिनेटमा गोरखा अजिरकोट–३ हंशपुर आसपास केन्द्रबिन्दु भएर ४.० म्याग्निच्युडको भूकम्प गएको थियो। त्यस्तै दिउँसो ३ बजेर १३ […]
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का

सिन्धुपाल्चोक। सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बिहान ११ बजेर ५३ मिनेट जाँदा ४.१ म्याग्निच्युडको भूकम्प गएको हो। यसको केन्द्रबिन्दु फुलपिङकोट रहेको छ।
अफगानिस्तान र फिलिपिन्समा भूकम्प

बुधबार बिहान अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा भूकम्प गएको छ। सञ्चारमाध्यमका अनुसार भूकम्पको धक्का हिन्दुकुश क्षेत्रका धेरै भागमा महसुस गरिएको थियो। राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) का अनुसार भूकम्प ५.९ म्याग्निच्युडको थियो। भूकम्पको केन्द्रबिन्दु बागलानबाट १६४ किलोमिटर पूर्व जमिनबाट ७५ किलोमिटर गहिराइमा थियो। अहिलेसम्म कुनै हताहत वा ठूलो क्षतिको खबर आइसकेको छैन। यसैबीच आजै फिलिपिन्समा पनि भूकम्प […]