पथरीशनिश्चरे नगरपालिकामा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु

मोरङ । मोरङमा सावारी साधन दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।  पथरीशनिश्चरे नगरपालिका-२ स्वागत टोलमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट सोही ठाउँ बस्ने ६७ वर्षीय दिलमान साम्बाको मृत्यु भएको हो। आइतबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो। यसैगरी मोरङ, विराटनगर महागनरपालिका-३ स्थित […]