पार्टीको आन्तरिक विवाद समाधानको प्रयास स्वरुप दुई अध्यक्षबीच बुधबार दिउँसो भेटवार्ता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच बुधबार दिउँसो भेटवार्ता भएको छ । पार्टीको आन्तरिक विवाद समाधानका निम्ति छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीलाई भेटन अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिउँसो बालुवाटार पुगेका थिए । सरकारी निवास बालुवाटारमा भएको करिब एक घण्टा लामो छलफलमा आन्तरिक विवाद समाधानका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञले जानकारी दिएका […]

बुधवार १ वजे बस्ने सचिवालय बैठकको काउन्टरमा मन्त्रिपरिषद बैठक !

नेपाल कम्युनिष्ट पार्टी

नेकपा सचिवालयको बैठकलाई काउन्टर दिने गरि एउटै समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीसहित यसअघि बसेको सचिवालय बैठकले आज दिउँसो १ बजे सचिवालय बैठक बस्ने निर्णय गरेको थियो । होसियारी पुर्वक राजनैतिक पाइला नचाले आजवाट नेकपाको राजनितिक यात्रा थप संकट तर्फ अघिबढ्ने छ ।              […]

सरकार सञ्चालनमा ओली पूर्ण रूपमा असफल : दाहाल

नेपाल ज्योति-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सरकार सञ्चालनका दुई वर्षको अवस्था हेर्दा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण रूपले असफल भएको निष्कर्ष निकालेका छन्। सचिवालय बैठकमा पेस गरेको एकल राजनीतिक प्रस्तावमा दाहालले नेकपाले अघि सारेका घोषणापत्र र त्यसलाई व्यवहारतः कार्यान्वयन गर्न सरकार असफल भएको निष्कर्ष निकालेका हुन्। ‘प्रधानमन्त्रीले आरम्भमा […]