धरान उपमहानगरपालिकाः योजनाको भुक्तानी दिन उपमेयर र वडा अध्यक्षहरूको माग

धरान । धरान उपमहानगरपालिकाका मेयरसँग असन्तुष्ट उपमेयरसहित २९ जना कार्यपालिका सदस्यले चालु आर्थिक वर्षमा सम्पन्न भएका योजनाको भुक्तानी दिन माग गरेका छन् । चालु आर्थिक वर्ष २०८१-८२ मा सकिएका योजनाको भुक्तानीका लागि लेखा शाखामा पुगेको झण्डै ४० वटा फायल नगर प्रमुख साम्पाङले असार १६ गते लेखा शाखाबाट आफ्नो कब्जामा लिएकाले गर्दा ती योजनाको भुक्तानी दिन […]
देशका प्रमुख स्थानीय तहहरुको बजेट घोषणा हुदॅा काठमाडौं र धरानको बजेट अन्योल

काठमाडौं । संवैधानिक व्यवस्था अनुसार आज मंगलबार (असार १० गतेभित्र)सम्म देशका सबै पालिकाले आगामी आर्थिक वर्षको बजेट पेस गरिसक्नुपर्छ । देशका धेरै स्थानीय तहले हिजो अस्ति नै बजेट पेस गरिसके भने कति स्थानीय तहले आज मंगलबार धमाधम बजेट प्रस्तुत गरिरहेका छन् । देशका प्रमुख स्थानीय तहमध्येका भरतपुर महानगरपालिका, पोखरा महानगरपालिका, बुटवल उपमहानगरपालिका लगायतले यसअघि नै […]