अनसनरत मेयर भट्टराई र सरकारबीच सैद्धान्तिक सहमति

काठमाडौं । सात बुँदे माग राख्दै आमरण अनसनमा बसेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई र सरकबारबीच सैद्धान्तिक सहमति भएको छ । आइतबार माइतीघर मण्डलामा नगरप्रमुख भट्टराईको तर्फबाट पत्रकार सम्मेलन गर्दै सरकारसँग ७ बुँदे मागमा सैद्धान्तिक सहमति भएको जानकारी गराइएको हो । श्रावण १४ गते राति अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई चिकित्सकको सल्लाहमा वीर अस्पताल […]
नगरपालिकाको अनुदानमा‘दिक्तेल कोदो बिस्कुट’ व्यावसायिक रूपमा उत्पादन सुरु

खोटाङ । ‘प्रथम राष्ट्रिय कोदो दिवस–२०८२’को अवसर पारेर शुभम् फाउन्डेसन दिक्तेल खोटाङले कोदोको बिस्कुट व्यावसायिक रूपमा उत्पादन सुरु गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ५० प्रतिशत अनुदान सहयोगमा खरिद गरिएको उपकरण जडान गरेर शुभम् फाउन्डेसनले ‘दिक्तेल कोदो बिस्कुट’ नामको कोदोको बिस्कुट व्यावसायिक रूपमा उत्पादन गरेर बजारमा ल्याएको हो । कोदोको पिठो, घ्यू, दूध र […]
अनसनरत नगर प्रमुख तीर्थराज भट्टराईको जीवन रक्षाको माग

काठमाडौं । जिल्ला समन्वय समिति खोटाङ र राष्ट्रिय मानव अधिकार आयोगले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै अनसनरत नगर प्रमुख तीर्थराज भट्टराईको जीवन रक्षाको माग गरेका छन्। सात बुँदे माग राखेर तीन दिनको सत्याग्रहपछि साउन १४ गतेदेखि माइतीघर मण्डलामा आमरण अनशनमा बसेका नगर प्रमुख भट्टराईलाई स्वास्थ्यमा समस्या देखिएपछि उनलाई चिकित्सकको सल्लाह अनुसार वीर अस्पतालमा भर्ना गरिएको […]
दिक्तेलका मेयरले काठमाडौंको माइतिघरमा सुरु गरे ‘सत्याग्रह’

काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले स्थानीय कच्चा पदार्थ सहज रुपमा प्रयोग गर्न पाउनुपर्ने माग गर्दै काठमाडौंमा सत्याग्रह सुरु गरेका छन् । स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन बाधक भएकाले त्यसलाई संशोधन गर्नुपर्ने उनको मुख्य माग छ । माइतीघर मण्डलामा कपाल मुण्डन गरी सेतो कपडा लगाएर उनले सत्याग्रह सुरु गरेका हुन् […]
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका प्रमुख बाँस बोकेर काठमाडौँको यात्रामा

खोटाङ । बाँससम्बन्धी सरकारले नीतिगत निर्णय गर्नुपर्ने माग राख्दै खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई काठमाडौँ आउका छन् । सिंहदरबार अगाडि भोक हड्ताल गर्ने घोषणा गर्दै प्रमुख भट्टराई बाँस र बाँसबाट निर्माण भएका सामग्री लिएर आइतबार काठमाडौँ आएका हुन् । नगरप्रमुख भट्टराईले बाँस तथा बाँसजन्य कच्चा पदार्थलाई सदुपयोग गरेर आम्दानी लिने वातावरण निर्माणको […]