वर्तमान आइजिपीको अवकाश पछि विश्वराज पोखरेल आइजिपीको एक्लो दावेदार

हालै नेपाल प्रहरीमा थप गरिएको एउटा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दीमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई बढुवा गर्न सिफारिस गरिएको छ । नेपाल प्रहरीका उच्चअधिकारीहरुको असन्तुष्टि विच सोमबार साँझ गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले पोखरेललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । […]