त्रिवेणी गाउँपालिकामा जिप दुर्घटना हुँदा सात जना घाइते

त्रिवेणी गाउँपालिका । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका-२ सिम्रुतु बजार नजिकै जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । शुक्रबार बिहान त्रिबेणी गाउँपालिका १ रुँघाबाट मुसीकोटको खंलगातर्फ जाँदै गरेको लु १ ज ४११२ नम्बरको जिप अनियन्त्रित भई राप्ती राजमार्गको मोडमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार दुर्घटनामा परेर चालकसहित […]

सल्यानका १० स्थानीय तहमा १४ करोड बढीको बेरुजु

सल्यान । सल्यानका स्थानीय सरकारहरूले आर्थिक अनुशासनमा केही सुधार गरे पनि अझै १४ करोड बढीको सार्वजनिक खर्च अपारदर्शी रहेको देखिएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को ६२औँ वार्षिक प्रतिवेदन अनुसार जिल्लाका १० वटै स्थानीय तहमा कूल १४ करोड ३८ लाख ३ हजार रुपैयाँ बेरुजु देखिएको हो। बेरुजुको अनुपातका हिसाबले सबैभन्दा बढी […]