डेङ्गु सङ्क्रमणबाट चार जनाको मृत्यु, देशभर पाँच हजार ८७४ मा संक्रमण

काठमाडौँ, असोज २६ । देशभर डेङ्गु सङ्क्रमण तीव्र रूपमा फैलिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार डेङ्गु सङ्क्रमणबाट हालसम्म चार जनाको मृत्यु भएको छ भने ७५ जिल्लाका पाँच हजार ८७४ जनामा डेङ्गु पुष्टि भएको छ। महाशाखाअन्तर्गत कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार हालसम्म डोल्पा र मनाङ जिल्लामा मात्र डेङ्गु सङ्क्रमण पुष्टि […]
७२ जिल्लामा फैलियो डेङ्गु, सबैभन्दा धेरै सङ्क्रमितको काठमाडौँमा

काठमाडौँ। मनसुन लागेसँगै डेङ्गु सङ्क्रमण देखिन थालेको छ । जुनदेखि अगस्टसम्म (असार–भदौ) सम्मलाई डेङ्गु सङ्क्रमणको जोखिम कायम रहने समयका रूपमा लिइन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) को तथ्याङ्क अनुसार जनवरी १ देखि जुन ८ सम्म एक हजार दुई सय ५५ सङ्क्रमित भेटिएका छन् भने ७२ वटा जिल्लामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । […]